Logo

Tag: राष्ट्रिय गौरवका आयोजना

हुलाकी राजमार्गको आधाभन्दा बढी काम सम्पन्न

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, चैत २९। सडक विकासमार्फत कृषि, व्यापार, उद्योग र पर्यटनको विकास गरी तराई–मधेसका जनताको जीवनस्तर उकास्ने उद्देश्यसहित निर्माण भइरहेको हुलाकी राजमार्गको आधाभन्दा बढी काम सकिएको

विस्तृत पढ्नुहोस
भौतिक पूर्वाधार मन्त्रालयलाई एक खर्ब ४८ अर्बको बजेट सिलिङ

काठमाडौं, चैत १९। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी आर्थिक वर्ष (आव) २०७८/७९ का लागि १ खर्ब ४८ अर्ब रुपैयाँको बजेट सिलिङ पाएको छ । यो चालू आव २०७७/७८ को

राष्ट्रिय गौरवका सडक आयोजनाः द्रुतमार्ग र कोरिडोरबाहेक तीन राजमार्गले मागे १३ अर्ब

काठमाडौं, फागुन २६। राष्ट्रिय गौरवका सडकअन्तर्गतका आयोजना र प्राथमिकताप्राप्त राष्ट्रिय राजमार्गले विनियोजित बजेटले नपुग्ने बताउँदै थप १३ अर्ब रुपैयाँ बजेट माग गरेका छन् । राष्ट्रिय गौरवका सडक आयोजना काठमाडौं–तराई द्रुतमार्ग

आधा वर्षमा १४.४ प्रतिशत मात्रै विकास खर्च

काठमाडौं, माघ ३ । सरकारले चालु आर्थिक वर्षको ६ महिनामा पूर्वाधार लक्षित बजेटको १४.४ प्रतिशत मात्रै खर्च गरेको छ। सरकारले विगतमा जस्तै यो वर्ष पनि पुँजीगत बजेट खर्च गर्न नसकेको

प्रधानमन्त्रीले शिलान्यास गरेका आयोजनाकै प्रगति न्यून

काठमाडौं,मंसिर १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ चैत ८ गते पूर्व–पश्चिम राजमार्गअन्तर्गतको बुटबल–नारायणगढ सडक विस्तार आयोजनाको निकै तामझामसहित शिलान्यास गरे। दुई लेनको सडकलाई चार लेन बनाउने उक्त आयोजनाको शिलान्यास

मध्यपहाडी राजमार्गको कास्की खण्डमा कालोपत्रे शुरु

कास्की, मंसिर १५ । राष्ट्रिय गौरवको निर्माणाधीन पुष्पलाल (मध्य पहाडी) राजमार्ग आयोजनाको कास्की खण्डमा कालोपत्रे शुरु गरिएको छ । कास्की खण्डअन्तर्गत पोखरा महानगरपालिका–२५ हेमजाको याम्दीदेखि माछापुच्छ«े गाउँपालिका–७ को घट्टेखोला खण्डमा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ६४ प्रतिशत भौतिक प्रगति

पोखरा, असोज २३ । निर्माणाधीन राष्ट्रिय गौरवको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको हालसम्म ६४ प्रतिशत काम सकिएको छ । कोरोना कहर तथा बन्दाबन्दीका बीचमा समेत विमानस्थललाई बन्द गरेर आयोजनाको काम भइरहेकामा

प्रधानमन्त्री कार्यालयद्वारा राष्ट्रिय गौरवका आयोजनाप्रति चासो

काठमाडौं, असोज १७ । करिब एक दशकदेखि सुरु भएको राष्ट्रिय गौरवका आयोजनाहरूको लक्षित प्रगति नभएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ती आयोजनाहरूप्रति चासो देखाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गौरवका आयोजनाका प्रमुखहरूलाई

राष्ट्रिय गौरवका आयोजना समयमै सकाउन निर्देशन

काठमाडौं, असोज १४। राष्ट्रिय गौरवका आयोजना सुस्त भएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले समयमै सक्न निर्देशन दिएको छ । आयोजना प्रमुखसँग चरणबद्ध छलफल गर्दै आयोजना समयमै सक्न निर्देशन दिइएको हो

कोरोनाले रोकिएका विदेशी प्राविधिक आउन थाले

काठमाडौं, असोज ११ । निर्माणाधीन ठूला पूर्वाधार आयोजनाहरूका लागि आवश्यक पर्ने विदेशी प्राविधिक तथा अन्य कर्मचारी नेपाल आउन थालेका छन् । सरकारले असोज १ गतेदेखि निर्माणाधीन आयोजनाका लागि आवश्यक विदेशी

शुरुमै पर्याप्त बजेट विनियोजन र अख्तियारी होस् – रक्षा मन्त्रालय

काठमाडौं, भदौ २३ । राष्ट्रिय गौरव तथा प्राथमिकता प्राप्त आयोजनाका लागि आर्थिक वर्षको शुरुमै पर्याप्त बजेट विनियोजन र अख्तियारी नभए निर्माण लक्ष्य हासिल गर्न कठिन हुने निष्कर्ष निकालिएको छ ।

राष्ट्रिय गौरवका आयोजनाको लागत बढेको बढ्यै

काठमाडौं, साउन १८ । सरकारले विशेष प्राथमिकताका साथ अघि सारेको राष्ट्रिय गौरवका आयोजना निर्माणमा भएको ढिलाइले लागत भने दुई गुणाभन्दा बढीले बढ्दै गएको पाइएको छ । राष्ट्रिय गौरवका ठूला आयोजना