Logo

Tag: राष्ट्रिय जनगणना

राष्ट्रिय जनगणनाको अनुभव प्रमाणपत्रमा गल्ती नै गल्ती

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १३ मंसिर । गणक र सुपरीवेक्षसँग सही तथ्याङ्क ल्याउन सिकाउने केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणनाको अनुभव प्रमाणपत्रमा गल्ती लेखेको देखिएको छ । विभागले गणक

विस्तृत पढ्नुहोस
राउटे समुदायमा महिला बढी

सुर्खेत, मंसिर १३ । कर्णाली प्रदेशमा फिरन्ते जीवन बिताउँदै आएका लोपोन्मुख राउटे समुदायको पनि जनगणना गरिएको छ । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–३ कारागाउँमा बस्दै आइरहेका राउटे समुदायको पनि जनगणना गरिएको

प्रधानमन्त्री देउवा राष्ट्रिय जनगणना अभियानमा सहभागी

काठमाडौं, २५ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा १२औँ राष्ट्रिय जनगणना अभियानमा सहभागी भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज तथ्याङ्क विभागका गणकहरू पुगेर प्रधानमन्त्रीको पारिवारिक तथ्याङ्क सङ्कलन गरिएको हो ।

बैतडीमा जनगणनामा ४९ हजार परिवार सूचीकृत

बैतडी, १३ कात्तिक: बैतडीमा राष्ट्रिय जनगणना, २०७८ को पहिलो चरणअन्तर्गतको गणनामा ४९ हजार ७६१ परिवार सूचीकृत गरिएको छ । विसं २०६८ को जनगणनामा जिल्लामा ४५ हजार १६७ परिवार सङ्ख्या रहेको

राष्ट्रिय जनगणनामा तीन हजार परिवार बढे

बैतडी, २३ असोज: राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणअन्र्तगत जिल्लामा घर तथा घरपरिवार सूचीकरणमा तीन हजार बढी परिवार थपिएका छन् । पहिलो चरणको प्रारम्भिक प्रतिवेदनअनुसार ४८ हजार ८६७ घरधुरी अनलाइनमा

राष्ट्रिय जनगणना : परिवारको सूचीकरण कार्य शुरु

मोरङ, ५ असोज : मोरङमा राष्ट्रिय जनगणना अन्र्तगत सुपरिवेक्षकले पहिलो चरण अन्तर्गत भदौ ३० देखि असोज १८ गतेसम्म २० दिन प्रत्येक घरपरिवार एक चुलो एक परिवारको सूचीकरण गर्ने कार्य सुरु

जनगणनाका लागि १२८ सुपरिवेक्षक

बनेपा, ३ असोज: राष्ट्रिय जनगणना २०७८ का लागि काभ्रेपलाञ्चोक जिल्लामा १२८ सुपरिवेक्षक परिचालन गरी सूचीरकणको काम थालिएको छ । जनगणना कार्यालयले जिल्लाका १३ स्थानका लागि जनसङ्ख्याको आधारमा छ स्थानमा स्थानीय

कारञ्जित नेतृत्वमा काठमाडौको ‘भिआईपी एरिया’को जनगणना हुँदै

काठमाडौं, ३१ भदौ । राष्ट्रिय जनगणना कार्यक्रम भदौं ३० गतेदेखि सुरू भएको छ । काठमाडौं उपत्यकासहित देशभर एकसाथ राष्ट्रिय जनगणना २०७८ सुरू भएको हो । भदौं ३० गतेबाट सुरू भएको

अन्योलमा जनगणना २०७८, जिल्ला जिल्लामा कार्यालय काम ठप्प

काठमाडौँ, २८ साउन : असार पहिलो हप्तामै सक्ने गरी तयारी गरिएको राष्ट्रिय जनगणनाको काम नयाँ भेरियन्टसहितको कोरोना जोखिमका कारण रोकिएपछि फेरि कहिले हुने भन्ने अन्योल कायम छ । गत वैशाख

साउनपछि राष्ट्रिय जनगणनाको प्रस्ताव

काठमाडौं, जेठ २६ । कोरोनाका कारण रोकिएको राष्ट्रिय जनगणना साउनदेखि असोजभित्र गर्ने गरी तयारी थालिएको छ । राष्ट्रिय जनगणना सञ्चालक समितिले राष्ट्रिय जनगणना, २०७८ आगामी साउन १५ देखि असोज १५

राष्ट्रिय जनगणना : पहिलोपटक वित्तीय पहुँच र ऋण खाताबारेको विवरण सङ्कलन गरिँदै

– सिद्धराज भट्ट, सुदूरपश्चिम, २६ चैत: राष्ट्रिय जनगणना, २०७८ का क्रममा पहिलोपटक वित्तीय क्षेत्रको पहुँच, ऋण खाता सञ्चालन र सरकारी अनुदानमा बनेका घर संरचनाको तथ्याङ्क सङ्कलन गरिँदै छ । यस

राष्ट्रिय जनगणनाः तनहुँमा सुपरीवेक्षकका लागि १७२ छनोट

राष्ट्रिय जनगणना २०७८ का लागि तनहुँमा १७२ जना सुपरीवेक्षक छनोट भएका छन् । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणनाका लागि सुपरीवेक्षक आह्वान गरेकामा तनहुँका लागि १७२ जना सुपरीवेक्षक छनोट भएका हुन्