Logo

Tag: राष्ट्रिय जनमुक्ति पार्टी

सांसद उम्मेदवार किर्ते अभियोगमा जेलमा

-रिपोर्टर्स नेपाल/संवाददाता

बाँके, कात्तिक १८ । राष्ट्रिय जनमुक्ति पार्टीबाट बाँके क्षेत्र नं २ का उम्मेदवार बनेकी विद्या शर्मा सरकारी कागजात किर्ते गरेको आरोपमा जेल परेकी छन् ।

विस्तृत पढ्नुहोस
भ्रष्टाचारीलाई जन्मकैद र सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने राष्ट्रिय जनमुक्ति पार्टीको माग

‘देश आत्मनिर्भर नहुँदासम्म सबै तहका जनप्रतिनिधिहरुले तलब भत्ता/पारिश्रमिक लिन नपाउने नीति बनाउनुपर्छ’ काठमाडौं, १९ भदौ । राष्ट्रिय जनमुक्ति पार्टीले भ्रष्टाचारलाई देशद्रोहसरहको अपराध घोषणा गरी भ्रष्टाचारीलाई कठोर दण्ड–सजाय (कम्तिमा जन्मकैद र

राष्ट्रिय जनमुक्ति पार्टी र लोक जनशक्ति दुई पार्टीबीच एकता –हेर्नुहोस् भिडियो

राष्ट्रिय जनमुक्ति पार्टी र लोक जनशक्ति पार्टीबीच एकता

काठमाडौं, १९ चैत । राष्ट्रिय जनमुक्ति पार्टी र लोक जनशक्ति पार्टीबीच एकता भएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै दुवै पार्टीबीच एकता भएको घोषणा गरिएको हो ।