Logo

Tag: राष्ट्रिय पुनःनिर्माण प्राधिकरण

एक सय एक वर्षीय भूमिहीनलाई जग्गाधनी प्रमाणपूर्जा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ३१ असार : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले १०१ वर्षीयलाई रु दुई लाखबाट खरीद गरिएको जग्गाको धनी प्रमाणपूर्जा प्रदान गरेको छ । कास्की, मादी गाउँपालिका– ९

विस्तृत पढ्नुहोस
७० प्रतिशत भूकम्पपीडितलाई तेस्रो किस्ता प्रदान : प्रमुख ज्ञवाली

पाल्पा, ६ फागन : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास निर्माणका लागि अनुदान बुझी आवास निर्माण हुन नसकेको परिवारको खोजी हुने बताएका छन् । उनले सरकारी

राष्ट्रिय भवन संहिता–१०५ लाई मौलिकरूपमा परिमार्जन

काठमाडौँ, १८ पुस : राष्ट्रिय भवन संहिता–१०५ लाई मौलिकरूपमा परिमार्जन गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन)ले जनाएको छ । विसं २०७२ वैशाखको भूकम्प र त्यसपछि पटक–पटकको परकम्पका

प्रजिअ रिजालका थप किस्सा

दोलखा, मंसिर २९ । जिल्लाको एउटा विकासे अड्डामा गत असार अन्तिममा मसान्तको चटारो थियो। चटारोकै बीच एकदिन प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले मसान्तअघि आफूलाई भेट्न आउन कार्यालयका प्रमुखलाई निर्देशन दिए।

भूकम्पले भत्किएका ६२ प्रतिशत घर पुनःनिर्माण

काठमाडौं, ६ मंसिर । भूकम्पले भत्किएका निजी आवासमध्ये ६२ प्रतिशतको पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले पुनःनिर्माणको अवस्थाका बारेमा आज आयोजना गरेको

३८० सम्पदा पुनर्निर्माण, १५० बनाइँदै

काठमाडौं । २०७२ साल बैशाख १२ को भूकम्प र त्यसपछिका परकम्पबाट क्षति पुगेका सांस्कृतिक सम्पदाहरुमध्ये ३८० वटाको पुनर्निर्माण सम्पन्न भएको छ । पुनर्निर्माण सम्पन्न पुरातात्विक सम्पदाहरुमध्ये विश्व सम्पदा सूचीभित्रका ९६

‘पुनःनिर्माण हुँदै गरेको विद्यालय भवन ध्वस्त’ (फोटोफिचर)

मुकुन्द कालिकोटे:  काठकाडौं ४ श्रावण । टेकुस्थित् पचली भैरब मन्दिर परिसरमा बन्दै गरेको श्री महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालयको सहायक भवन छिनभरमै ध्वस्त भएको छ । पुनः निर्माण प्राधिकरण र

पुनःनिर्माणले बनाएका सुकुम्बासी

विसं २०७२ वैशाख १२ गतेको भूकम्पमा ठूलै जनधनको क्षति भएको सिकारीटारका भूकम्पपीडितले पुनःनिर्माणले आफूहरुलाई सुकुम्बासी बनाएको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० भक्तपुरले आज सूर्यविनायक नगरपालिका– ४ सिकारीटारमा

क्षतिको चार वर्षपछि घर ‘रेट्रोफिटिङ’

– राजकुमार पराजुली राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा नमोबुद्ध नगरपालिका–५ फलाँटे गैरामा भूकम्पबाट आंशिक क्षति पुगेको दुईतले कच्ची घर रेट्रोफिटिङ ९प्रबलीकरण० गरी धनीलाई हस्तान्तरण गरिएको छ । आवास आंशिक क्षति लाभग्राहीमा सूचीकृत

वास्तविक पीडित अझै समस्यामा

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ ९अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार० कास्कीद्वारा अन्नपूर्ण गाउँपालिकामा आयोजित अन्तरक्रिया कार्यक्रममा स्थानीयवासीले वास्तविक पीडित अझै समस्यामा रहेको गुनासो गरेका छन् । प्राधिकरणबाट समयमा

विपतलाई अवसरको रुपमा प्रयोग स् सिईओ ज्ञवाली

भादगाउँ, २७ वैशाख । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीले प्राधिकरणले विपत्लाई अवसरको रूपमा प्रयोग गरेको बताउनुभएको छ । उहाँले प्राधिकरणले पुनःनिर्माणको कार्यलाई प्राथमिकतामा राखेर सम्पदा क्षेत्रको पुनःनिर्माणलाई

छुट तथा पुनःजाँच सर्वेक्षणको काम अन्योलमा

गोरखा, २१ चैत : गोरखा जिल्लामा बुधबारदेखि शुरु गर्ने भनिएको छुट तथा पुनःजाँच सर्वेक्षणको काम अन्योलमा परेको छ । सर्वेक्षणका लागि खटिने प्राविधिकहरुले काममा नजाने घोषणा गरेपछि छुट तथा पुनःजाँचको