Logo

Tag: राष्ट्रिय प्रजातन्त्र पार्टी

राजेन्द्र लिङ्देनको प्रश्न: देउवा, ओली र प्रचण्डलाई कति वर्ष थपिदिँदा देश बन्छ होला ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १२ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले विकास र समृद्धिको दृष्टिले देशलाई पाँच वर्षमा कायापलट गर्ने दाबी गरेका छन् ।

विस्तृत पढ्नुहोस
अर्थतन्त्रमा योगदान गर्ने विदेशस्थित नेपालीलाई मतदान अधिकार चाहिन्छ: राप्रपा प्रवक्ता लावती

काठमाडौं, ५ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित गर्नुपर्ने जनाएको छ । विदेशमा श्रम, सीप र ज्ञानको उपयोगमार्फत आर्जन गरी पठाएको रेमिट्यान्सले देशको

राजालाई गाली गरेर राजनीति धान्ने दिन गए- राजेन्द्र लिङ्देन

ललितपुर, ४ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजालाई गाली गरेर राजनीति धान्ने दिन गएको बताएका छन् । उनले आज ललितपुरमा आयोजित पार्टी कार्यक्रममा सम्बोधन गर्दै विगतमा केही

कमल थापालाई यहाँसम्म ल्याइदिएकै राजसंस्थाले होः धवलशमशेर राणा

काठमाडौं, ४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणाले आफू अब मेयरको उम्मेदवार नबन्ने घोषणा गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली

राप्रपामा स्थानीय चुनावमा टिकट क-कस्ले बाँड्ने ? कुन जिल्लामा को खटिए (नामावलीसहित)

काठमाडौं, २ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय चुनावमा पालिकाहरुको विभिन्न तहमा टिकट बाँड्ने मापदण्डबारे निर्णय लिएको छ । आज बसेको केन्द्रीय पदाधिकारीको बैठकले टिकटको टुंगो लगाउने अधिकारबारे निर्णय लिएको

फेरि उठ्दै राप्रपा

काठमाडौं, फागुन २० । गत मंसिरमा सम्पन्न एकता महाधिवेशनबाट नेतृत्वको पुस्तान्तरण र रूपान्तरण गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चुनाव केन्द्रित हुन थालेको छ । वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा

राप्रपाको निर्णय : राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापनाका लागि आन्दोलन

काठमाडौं, १९ फागुन : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था र हिन्दू राष्ट्रको पुनःस्थापनाका लागि आन्दोलन गर्ने निर्णय गरेको छ । त्यसका लागि राप्रपाले तयारी समितिसमेत गठन गरेको छ । राप्रपा

‘युक्रेनमा रुसी हमलाको निन्दा’ सहित राप्रपाका १३ निर्णय (विज्ञप्तिसहित)

काठमाडौं, १९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले युक्रेनमा रुसको हमलाको निन्दा गरेको छ । आज सम्पन्न केन्द्रीय कमिटी बैठकले विभिन्न १३ निर्णय गरेकोमा युक्रेन हमलाको निन्दा समेत गरेको हो ।

एमसीसीबारे धारणा सार्वजनिक गर्दै राप्रपा

काठमाडौं, फागुन १९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज एमसीसीबारे धारणा सार्वजनिक गर्ने भएको छ । एमसीसीको विरोधमा रहेको राप्रपाले केन्द्रीय समितिको बैठकमा छलफल गरेर धारणा सार्वजनिक गर्न लागेको हो

राप्रपाको केन्द्रीय समितिको बैठकमा तीन प्रतिवेदन पेस हुने

काठमाडौं, फागुन १८ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आज बस्ने केन्द्रीय कार्यसमिति बैठकमा तीन प्रतिवेदन पेस हुने हुँदैछन् । अहिले दिउँसो १ बजे धुम्बाराहीस्थित एसआर ब्यांक्वेटमा बस्ने तय भएको

रेखा थापा राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं, फागुन १८ । अभिनेत्री रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सदस्यमा मनोनीत भएकी छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले १४ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्दा अभिनेत्री थापा

राप्रपाको कार्यसमिति र पदाधिकारी बैठक बस्दै

काठमाडौं, फागुन १८ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक आज र भोली काठमाडौंमा बस्ने भएको छ । बैठक आज दिउँसो १ बजे धुम्बाराही स्थित एसआर बैङ्क्वेटमा बैठक बस्न