काठमाडौँ, १९ मङ्सिर: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजेन्द्र लिङ्देनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । उक्त कार्यसमितिको उपाध्यक्षमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान
काठमाडौं, १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीमा कमल थापाको पराजयले राष्ट्रिय राजनीतिलाई तरंगित बनाएको छ । नयाँ पुस्ताका राजेन्द्र लिङ्देनसँग अनुभवी नेता थापा पराजित भएका हुन् । लिङ्देन पहिलोपटक झापाबाट
काठमाडौं, मंसिर १९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा आजबाट गुटको अन्त्य भएको दाबी गरेका छन् । विजयी भएपछि कार्यकर्ताहरुलाई सम्बोधन गर्दै लिङ्देनले सम्पन्न निर्वाचन आन्तरिक
काठमाडौं, १९ मंसिर : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा शिर्ष नेताका छोराछोरी नयाँ कमिटीमा निर्वाचित भएका छन् । आइतबार सम्पन्न एकता महाधिवेशनबाट आएको नयाँ कमिटीमा कमल थापाकी छोरीदेखि लोकेन्द्र बहादुर
काठमाडौं, १९ मंसिर : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले ६ महिनाभित्रमा राजसंथा र हिन्दू राष्ट्रको पक्षमा सबैलाई एकमत बनाउने उद्घोष गरेका छन् । अध्यक्षमा निर्वाचित भएपछि प्रतिक्रिया
झापा, १९ मङ्सिर: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा निर्वाचित भएका राजेन्द्र लिङ्देन पार्टीको स्थापनाकालदेखिकै सदस्य छन् । विसं २०२२ भदौ २२ गते पाँचथरको अमरपुरमा जन्मनुभएका उहाँले २०३६ देखि राजनीति सुरुआत
काठमाडौं, १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीमा राजेन्द्र लिङ्देन अध्यक्षमा निर्वाचित भएपनि कमल थापा प्यानलले बहुमत पदाधिकारी र केन्द्रीय सदस्यमा जित हासिल गरेको छ । राप्रपाको मत परिणाम केलाउँदा नेतृत्व
दीपेश केसी, समाचार विश्लेषण । राजेन्द्र लिङ्देनको जीत अपेक्षित नै थियो । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा उम्मेदवारी दिनु भने धेरैका लागि अनपेक्षित थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीलाई २०७४ को
काठमाडौं, मंसिर १९ । राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा धवलशमशेर राणा विजयी भएका छन्। अध्यक्ष निर्वाचित राजेन्द्र लिङ्देन प्यानलका राणा २२२१ मत ल्याएर विजयी भएका हुन्। उनले थापा प्यानलका भास्कर भद्रालाई
काठमाडौं, १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी हिन्दुराष्ट्र र राजसंस्था मूल मुद्दा बनाएको मूलधारको ठूलो दल हो । यो दलको अध्यक्ष पहिलोपटक जनजाति भएका छन् । त्यो पनि निर्वाचित ।
काठमाडौं, १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीमा राजेन्द्र लिङ्देन अध्यक्षमा निर्वाचित भएका छन् । नेपालको राजनीतिक मूलधारको ठूलो दलमा पहिलोपटक जनजाति निर्वाचित अध्यक्ष भएका छन् । उनले लामो राजनीतिक अनुभव
काठमाडौ, मंसिर १९ । राष्ट्रिय प्रजातन्त्र पार्टीको सभापतिमा राजेन्द्र लिङ्देनले अग्रता कायमै राखेका छन् । जारी महाधिवेशनअन्तर्गत शनिबार मध्येरातमा सम्पन्न मतदानको मतगणनामा सभापतिका अर्का प्रत्यासी कमल थापालाई पछि पार्दै उनले