Logo

Tag: राष्ट्रिय प्रजातन्त्र पार्टी

राप्रपा एकता महाधिवेशन: नयाँ कार्यसमितिका लागि मतदान सुरु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १८ मङ्सिर: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा १९९ सदस्यीय नयाँ कार्यसमितिका लागि आज भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा मतदान सुरु भएको छ । यही

विस्तृत पढ्नुहोस
राप्रपा महाधिवेशनः नेतृत्व चुन्न आज मतदान हुँदै

काठमाडौं, मंसिर १८। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आगामी नेतृत्व चयनका लागि आज शनिबार मतदान हुँदै छ । राप्रपाको नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।

राप्रपा एकता महाधिवेशन: विवादका कारण कार्यतालिका प्रभावित

काठमाडौँ, १७ मङ्सिर: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जारी एकता महाधिवेशनअन्तर्गत उम्मेदवारको मनोनयन अझै हुन सकेको छैन । यही मङ्सिर १५ गतेदेखि भृकुटीमण्डपमा सुरु भएको महाधिवेशनमा केही आन्तरिक विवादका कारण

राप्रपामा मनाेनयन दर्ता आज, थापा र लिङ्देन प्यानलसहित चुनावी मैदानमा

काठमाडौं, १७ मंसिर : राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्व चयनका लागि आज शुक्रबार उम्मेदवारी दर्ता हुँदैछ । मतदाताकाे विवाद टुंग्याएकाे राप्रपाले आज मतदाता नामावलीमाथि दावी विरोध पश्चात उम्मेदवारी दर्ता हुनेछ

राप्रपा महाधिवेशनः अन्ततः निर्वाचन नै

काठमाडौं, मंसिर १७। राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्व निर्वाचन प्रक्रियाबाटै चयन हुने दिशामा अघि बढेको छ । बुधबार सुरु राप्रपाको महाधिवेशनमा सहमतिबाट नेतृत्व चुन्न शीर्ष तहबाट गरिएको प्रयास असफल भएपछि मतदान

राप्रपाको प्रस्ताव : संसदको नियन्त्रणमा हुनेगरी संवैधानिक राजतन्त्र राखौं

काठमाडौं, १६ मंसिर :  निशर्त राजतन्त्रको पक्षमा वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदको नियन्त्रणमा रहनेगरी संवैधानिक राजतन्त्र हुनुपर्ने प्रस्ताव गरेको छ ।  राप्रपाको एकता महाधिवेशनमा अध्यक्ष कमल थापाले पेस

राप्रपा अध्यक्षमा उम्मेदवारी दर्ता शुल्क १ लाख

काठमाडौं, १६ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षका लागि उम्मेदवारी दर्ता शुल्क १ लाख रुपैयाँ तोकिएको छ । यो शुल्क नेपालको राजनीतिक दलहरुको उम्मेदवारी दर्तामा अहिलेसम्मकै सर्वाधिक शुल्क हो ।

कमल थापाको प्यानलमा को को

काठमाडौं, १६ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एकता महाधिवेशनमा आफ्नो प्यानल तयार गरेका छन् । राप्रपाको महाधिवेशनमा चुनाव नै हुने भएपछि थापाले प्यानल तयार गरेका हुन् ।

राप्रपा महाधिवेशन : बन्दसत्रमा कार्यपत्रमाथि छलफल सुरु

काठमाडौँ, १६ मङ्सिर: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जारी एकता महाधिवेशनअन्तर्गत बन्दसत्रमा अध्यक्ष पशुपतिशम्शेर जबराको सामाजिक प्रतिवेदनमा छलफल शुरु भएको छ । छलफलमा देशभरबाट महाधिवेशनका लागि छनोट भएका प्रतिनिधि सहभागी

राप्रपा महाधिवेशनः आजदेखि नेतृत्व चयन प्रक्रिया सुरु

काठमाडौँ, १६ मङ्सिर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयनको प्रक्रिया आजदेखि सुरु हुँदैछ । राप्रपाको एकता बुधबारबाट सुरु भएको महाधिवेशन अन्तर्गत बिहीबार निर्वाचन प्रक्रिया आजदेखि सुरु हुने भएको हो

राप्रपाको चुनावी प्रक्रिया आज

काठमाडौं, मंसिर १६ । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि आजबाट चुनावी प्रक्रिया सुरु हुँदैछ । बुधबार उद्घाटन सत्र सकिएलगत्तै राजधानीस्थित भृकुटीमण्डपमा महाधिवेशनको बन्दसत्र सुरु भएको थियो । महाधिवेशनले अध्यक्ष,

राप्रपा महाधिवेशनको लक्ष्यः ‘राजतन्त्र र हिन्दु राष्ट्र पुनस्र्थापना’

काठमाडौं, मंसिर १६ । राजतन्त्र र हिन्दु राष्ट्र पुनस्र्थापनाको साझा लक्ष्यसहित राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन काठमाडौंमा सुरु भएको छ । राप्रपा अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर जबरा र डा। प्रकाशचन्द्र