Logo

Tag: राष्ट्रिय प्रजातन्त्र पार्टी

राप्रपाका थप नेताले पार्टी छाडे, सुनिल थापासँगै काँग्रेस प्रवेश गर्ने (नामावलीसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १२ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका थप नेता कार्यकर्ताले पार्टी परित्याग घोषणा गरेका छन् । उनीहरुले आज पार्टीमा राजीनामा बुझाएका हुन् । पार्टी परित्याग

विस्तृत पढ्नुहोस
सुनिलबहादुर थापा भोलि औपचारिक रुपमा काँग्रेस प्रवेश गर्ने

काठमाडौं, १२ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका पूर्वमन्त्री सुनिलबहादुर थापा भोलि औपचारिक रुपमा नेपाली काँग्रेस प्रवेश गर्ने भएका छन् । उनको काँग्रेस प्रवेश तय भएको निकट स्रोतले जानकारी

राप्रपा त्यागेका नेता काँग्रेस प्रवेशको तयारीमा, पद व्यवस्थापन हुन बाँकी

काठमाडौँ, १२ साउन । पार्टीबाट शनिबार सामूहिक राजीनामा दिएका राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का असन्तुष्ट नेताहरूले नेपाली काँग्रेस प्रवेश गर्ने तयारी गरेका छन् । राजिनामा दिनुअघिदेखि काँग्रेस प्रवेश गर्ने विषयमा

किन काँग्रेस प्रवेश गर्दैछन् सुर्यबहादुर थापाका छोरा सुनिलबहादुर

काठमाडौं, ११ साउन । नेपालको राजनीतिमा पाँच पटक प्रधानमन्त्री बनेका नेताका रुपमा सुर्यबहादुर थापाको नाम आउँछ । पञ्चायत देखि गणतन्त्रसम्म सुर्यबहादुर सदावहार राजनीतिक खेलाडीका रुपमा रहेका थिए । उनले आफू

राप्रपाका सुनिल थापासहितका ३१ नेता काग्रेस प्रवेश गर्दै

काठमाडौं, ११ साउन । पार्टी नेतृत्वसँग असन्तुष्टि जनाउदै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता तथा पूर्वमन्त्री सुनिलबहादुर थापासहित ३१ नेताले सामूहिक राजीनामा दिएका छन् । शनिबार पार्टीका अध्यक्षत्रयलाई पत्र लेख्दै सुनिल

राप्रपाका ३१ जना नेताले दिए सामूहिक राजीनामा

काठमाडौँ, ११ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का ३१ जना नेताले संयुक्त रुपमा राजीनामा दिएका छन् । पार्टीभित्र लामो समयदेखि असन्तुष्ट रहँदैआएका पूर्वमन्त्री सुनिलबहादुर थापासहित नेताले शनिबार एकसाथ राजीनामा

राप्रपा त्यागेका सुनिल थापा काँग्रेस प्रवेश गर्ने

काठमाडौं, १० साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी त्यागेका सुनिलबहादुर थापा नेपाली काँग्रेस प्रवेश गर्ने भएका छन् । उनी आउँदो हप्ताभित्र काँग्रेस प्रवेश गर्ने निश्चित भएको हो । यसको सबै तयारी

सुनिल थापा काँग्रेस प्रवेश गरे सुर्यबहादुर थापाको विरासतको अन्त्य हुनसक्ने कमल थापाको टिप्पणी

काठमाडौं, १० साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी त्यागेका सुनिलबहादुर थापा नेपाली काँग्रेस प्रवेश गर्ने तयारी भइरहँदा उक्त पार्टीका अध्यक्ष कमल थापाले यसलाई गम्भीरताका साथ लिएका छन् । उनले सुनिल थापा

सुनील थापासहित ३१ केन्द्रीय नेताद्वारा राप्रपा परित्याग (नामावली र राजीनामापत्रसहित)

काठमाडौं, १० साउन । पूर्व मन्त्री सुनीलबहादुर थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका छन् । उनीसहित ३१ जना केन्द्रीय नेताहरुले आज राप्रपाका तीनजना अध्यक्षलाई राजीनामा पत्र लेखी पार्टी परित्यागको घोषणा

कमल थापाले बाबुरामको परिवारलाई बधाई दिदै भने- मेरो त ७ वटा नाति नातिनी भैसके

काठमाडौं, २८ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई हजुबा बनेकोमा बधाई दिएका छन् । उनले बाबुरामलाई ट्वीटमार्फत् बधाई दिएका हुन् । थापाले आफ्नो

राप्रपा कार्यसमिति विस्तार

काठमाडौँ, १८ असार : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसमिति, केन्द्रीय कार्यसम्पादन समिति र आमन्त्रित सदस्यको विस्तार गरेको छ । पार्टीको विधान तथा पार्टी एकीकरणसम्बन्धी आधारपत्रबमोजिम त्रयअध्यक्षको सहमतिमा विस्तार

सरकारलाई जिम्मेवार बन्न राप्रपा अध्यक्ष राणाको आग्रह

काठमाडौं, १८ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले सात दिनदेखि सत्याग्रहमा रहेका युवाहरूको जीवन रक्षा र कोरोना सम्बन्धी सान्दर्भिक मागप्रति जिम्मेवार बन्न सरकार र नेकपालाई