Logo

Tag: राष्ट्रिय प्रजातन्त्र पार्टी

राप्रपाले भारतीय जनता पार्टीसँग एक रुपियाँ लिएको छैन : धवलशमशेर

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं सांसद धवलशमशेर राणाले भ्रष्टाचारविरुद्धको कारबाहीमा आफ्नो पार्टी चुप लागेर नबसेको बताएका छन् । ‘भ्रष्टाचारको खिलाफमा हामी

विस्तृत पढ्नुहोस
‘प्राइमरी इलेक्सन’ बाट उम्मेदवार छान्ने राप्रपाको निर्णय

काठमाडौं,३ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा उम्मेद्वार बन्न प्राइमरी इलेक्सनबाट चुनिनुपर्ने भएको छ । राप्रपाको तीन दिनसम्म चलेको केन्द्रीय समितिको बैठकले गरेको निर्णय अनुसार अबदेखि हुने प्रदेश र संघीय

राप्रपाको केन्द्रीय समिति बैठक आज सकिँदै

काठमाडौं,३ जेठ । सोमबार देखि काठमाडौंमा सुरू भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज समापन हुने भएको छ । तीन दिनसम्म चलेको केन्द्रीय समिति वैठकमा पार्टी अध्यक्ष तथा पुर्व

राप्रपा केन्द्रीय समिति बैठक जारी

काठमाडौं,२ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्य समिति बैठक जारी रहेको छ। केन्द्रीय समिति बैठक बिहान साढे ८ बजेदेखि धुम्बाराहीमा जारी रहेको राप्रपाले जनाएको छ । सोमवारबाट सुरु

राप्रपा बैठकमा आज अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि छलफल गरिँदै

काठमाडौं, जेठ २ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अहिले बिहान १० बजे बस्ने बैठक अध्यक्ष राजेन्द्र लिङदेनले सोमबार

कांग्रेस र कम्युनिष्टको विकल्प राप्रपाबाहेक अरु बन्न सक्दैनन् : राजेन्द्र लिङ्देन (पूर्णपाठसहित)

काठमाडौं,१ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र कम्युनिष्टको विकल्प राप्रपाबाहेक अरु बन्न नसक्ने दाबी गरेका छन् । सोमबारदेखि सुरु भएको पार्टी केन्द्रीय कार्यसमिति बैठकमा राजनीतिक

राप्रपाको केन्द्रीय समिति आज

काठमाडौं, जेठ १। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आजदेखि ३ जेठसम्म केन्द्रीय समितिको पूर्ण बैठक काठमाडौँको धूम्रबाराहीमा बस्दै छ । बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, निर्वाचनको समीक्षा, प्रदेश तथा जिल्लामा भएका

राप्रपाले जेठ ४ गते काठमाडौंमा भ्रष्टाचारविरुद्ध आमसभा गर्ने

काठमाडौं,३१ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आउँदो जेठ ४ गते काठमाडौंमा भ्रष्टाचारविरुद्ध आमसभा गर्ने भएको छ । आइतबार धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले नक्कली

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारबाहीको माग गर्दै राप्रपाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं,२९ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको छ । आज(शुक्रबार) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सिंहदरबारमा भेटेर ज्ञापनपत्र

राप्रपाले आज भ्रष्टाचारविरुद्ध सतहत्तरै जिल्लाबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउने

काठमाडौं,२९ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध आज देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ। राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रका अनुसार अहिले

राप्रपा केपी ओलीको पुच्छर त होइन नि : राजेन्द्र लिङ्देन

काठमाडौं, २० वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार ढाल्ने र बनाउने गोलचक्करमा नलागेको बताएका छन् । ‘देशले थप अस्थिरता बेहोर्न सक्दैन । राप्रपा अस्थिरताको कारण पनि बन्दैन

लुम्बिनी प्रदेश सरकारमा राप्रपा तटस्थ

काठमाडौं,१९ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेश सरकारमा तटस्थ बसेको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिने सम्वन्धिको प्रस्तावमा राप्रपाले पक्ष , विपक्ष कतैपनि मत नदिएर तटस्थ