तनहुँ, कार्तिक २८ । तनहुँको बन्दीपुर गाउँपालिकास्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले स्थानीय खरी प्रजातीका बाख्रा प्रबद्र्धनमा जोड दिँदै आएको छ।केन्द्रले नेपालको हावापानी अनुकूल, रोगसँग प्रतिरोधात्मक