काठमाडौँ,७ फागुन । राष्ट्रिय समाचार समिति (रासस) का महाप्रबन्धक सिद्धराज राईले मौलिक अधिकारका रुपमा रहेको सूचनाको हकको सुनिश्चितताका लागि राससले महत्वपूर्ण योगदान पु¥याएको बताएका छन्