Logo

Tag: राहत

विपन्नलाई गाउँपालिकाकाले उपलब्ध गरायो दशैँ राहत

-रिपोर्टर्स नेपाल/संवाददाता

मान्म, ५ कात्तिक: कालिकोटको शुभकालिका गाउँपालिकाले गाउँपालिकाभित्रका अतिविपन्न, गरिब, अपाङ्गता भएका व्यक्ति र एकल महिलालाई दशैँ राहत उपलब्ध गराएको छ । दशैँ तिहारमा खर्च टार्न

विस्तृत पढ्नुहोस
प्रहरीबाट न्यूनदृष्टियुक्त र अशक्तलाई दशैँ राहत

काठमाडौँ, १ कात्तिक: रोग लागेर दुवै खुट्टा गुमाएका सिन्धुपाल्चोकका निमा लामा मुखैमा आएको बडादशैँमा परिवारको छाक कसरी टार्ने भन्ने चिन्तामा थिए । केही युवाले राहत ल्याइदिने खबर सुनाएपछि खुशीले दुई

बाढी प्रभावितका लागि जुट्यो डेढ करोड राहत

बागलुङ, १७ असोज: ढोरपाटनका बाढी प्रभावितको राहतका लागि खडा गरिएको कोषमा हालसम्म रु एक करोड ६५ लाख सहयोग जुटेको छ । राहत वितरणमा एकद्वार प्रणाली कायम गर्न ढोरपाटन नगरपालिकाले कोष

दलित परिवारलाई राहत सामग्री वितरण

वीरगंज, ११ असोज । वीरगंज महानगरपालिका वडा–३१ बेलवास्थित दलित परिवारलाई आइतवार राहत वितरण गरिएको छ । छाया नेपाल, काठमाडौंको आर्थिक सहयोगमा पिसफोर दलित फाउन्डेसन नेपालले ५० घरधुरी दलित परिवारलाई खाद्यान्न

राहतको प्रतीक्षामा बाढीपीडित

बागलुङ, भदौ २४ । जिल्लाको ढोरपाटन नगरपालिका–९ का बाढीपीडितका लागि प्राप्त भइरहेको राहत ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिवाङमै थन्किएको छ । घरबार गुमाएका बाढीपीडित भने राहतको प्रतीक्षामा बसेका छन् । ढोरपाटन–९

विपन्नको घर–घरमा राहत

  वीरगंज, २३ भदौ । वीरगंज महानगर–१५ लक्ष्मणवामा युवाको आवाज वीरगंज नामक संस्थाले मङ्गलवार राहत सामग्री वितरण गरेको छ । विभिन्न व्यक्तिको सहयोग र स्थानीय युवाहरुको सक्रियतामा राहत सामग्री गाडीमा

भोकले छटपटाउँदै विपन्न, गोदाममा कुहिँदै राहत

सिरहा, भदौ २३ । जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिकाले कोरोनाका कारण रोजगारी गुमाएका मजदुरलाई राहत प्रदानलगायतमा झन्डै डेढ करोड रुपैयाँ खर्च गरेको हिसाब प्रशासनलाई बुझाएको छ। तर, गाउँपालिकाको वडा नम्बर ४ मा

अछाममा राहत र उद्धार गर्न मन्त्रीबीच छलफल

काठमाडौँ, ३ भदौै: सरकारले अछामको रामारोशन गाउँपालिकामा तत्काल राहत र उद्धारका कार्यलाई अगाडि बढाउने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आज गृहमन्त्री रामबहादुर थापालाई भेटी तत्काल राहत

चार दिनपछि बाढीपीडितलाई राहत

सिमकोट, ३ भदौ : पहिरो गएको चार दिनपछि राहत लिएर कर्णाली प्रदेश सरकारका मन्त्रीको टोली बाजुराको कोल्टी हुँदै हुम्लाको ताजाँकोट पुगेको छ । लामो समयदेखि परेको अविरल वर्षाका कारण माथिबाट

पहिरोमा ज्यान गुमाउनेका परिवारलाई एक लाख र घाइतेको निःशुल्क उपचार गरिने

कास्की, असार २७ । जिल्लाका विभिन्न स्थानमा गएको पहिरोमा परी ज्यान गुमाउनेकाको परिवारलाई जनही एक लाख रुपैयाँका दरले राहत दिइने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले

मालिकाले बाँड्यो रु ३६ लाखको राहत

काठमाडौँ, २८ जेठ । म्याग्दीको मालिका गाउँपालिकाले कोरोना भाइरस फैलिन नदिन गरिएको बन्दाबन्दीका कारण रोजीरोटी गुमाएकालाई रु ३६ लाख मूल्य बराबरको राहत खाद्यान्न सामग्री वितरण गरेको छ । सात वडाका

राहत लिन श्रम गर्नुपर्ने

काठमाडौँ, १६ जेठ । पाँचथरको तुम्बेवा गाउँपालिकाले लकडाउनबाट प्रभावितलाई राहत लिन श्रम गर्नुपर्ने कार्यक्रम सञ्चालनमा ल्याइएको छ । गाउँपालिकाले लकडाउन प्रभावितलाई दोस्रो चरणको राहत उपलब्ध गराउन ‘कामका लागि खाद्यान्न’ कार्यक्रम