एजेन्सी, ५ जेठ । यो राहतको लाइन हो । कोरोना भाइरसको रोकथामका लागि लकडाउन गरिएको बेलामा राहत दिन लाग्दा यति लामो लाइन लागेको हो ।
काठमाडौं, ४ जेठ । अब सरकारी निकायबाट राहत पाउन नागरिकतालगायत सरकारबाट वितरित कागजात नचाहिने भएको छ । सर्वोच्च अदालतले नागरिकता प्रमाणपत्रलगायतका कागजात नभएकाको राहत नरोक्नु भनी आदेश जारी गरेको हो
४ जेठ : कोरोनाको सङ्कटले थलिँदै गएको अर्थ व्यवस्था उकास्न भारतीय सरकारले चौथो चरणको राहत घोषणा गरेको छ। शनिवार भारतीय वित्त मन्त्री निर्मला सीतारमणले अर्को राहत घोषणा गरेकी हुन्। चौथो
काठमाडौँ, २६ वैशाख । स्थानीय तहका जनप्रतिनिधिले राहतको विकल्पमा असङ्गठित क्षेत्रमा कार्यरत मजदुरलाई काम दिन थालेका छन् । बिना काम राहत वितरण गर्दा व्यक्तिमा काम गर्ने जाँगर मर्ने र श्रमप्रति उपेक्षा
काठमाडौँ, २१ वैशाख : काठमाडौँ महानगरपालिका– १४ कालीमाटीस्थित ज्ञानतीर्थ संरक्षण समाजले करिब २०० लाई राहत वितरण गरेको छ ।कोभिड–१९ को सङ्क्रमण न्यूनीकरण गर्न सरकारले जारी गरेको लकडाउनको समयमा जीविकोपार्जन गर्न
काठमाडौँ, २० वैशाख । बन्दाबन्दीबाट प्रभावित देशभर असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक, मजदुर र असहाय गरी १० लाख छ हजार २१ घरपरिवारलाई राहत सामग्री वितरण गरिएको छ । शुक्रबारसम्म सातवटै प्रदेशमा
काठमाडौँ, १९ वैशाख । सरकारले कोभिड–१९ को कारण प्रभावित क्षेत्रका लागि राहत, करछुट तथा सुविधा स्वीकृत गरी कार्यान्वयन गर्ने निर्णय गरेको छ । त्यस्तै राहत माग गर्ने श्रमिक तथा मजदुरलाई स्थानीय
खोटाङ, ११ वैशाख : हलेसी तुवाचुङ नगरपालिकाले लकडाउनको मारमा परेका विपन्न परिवारलाई राहत वितरण गर्दा तस्वीर खिच्न प्रतिबन्ध लगाएको छ । तस्वीर खिचाएर सामाजिक सञ्जालमा राख्ने होडबाजी नै चलेको समयमा
काठमाडौं, बैशाख ११ । लकडाउनको अवधिमा देशभरमा रहेका विभिन्न स्थानीय तहले राहतका नाममा ८० करोडभन्दा बढी रकम सकेका छन् । स्थानीय तहले वितरण गरेको सो राहत रकमको पारदर्शितामाथि प्रश्न सिर्जना
६ वैशाख । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले किसानका लागि राहत प्याकेजको घोषणा गरेका छन् । कोरोनाभाइरसको संक्रमणका कारण मर्कामा परेका किसानहरुलाई सहयोग पु¥याउने उद्धेश्यले उनले राहतको घोषणा गरेका
काठमाडौँ ६ वैशाख । कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसालले किसानलाई दिइने राहत प्याकेजका प्रस्ताव मन्त्रालयमा पठाउन सातवटै प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीलाई आग्रह गरेका छन् ।
काठमाडौं, ५ वैशाख । पोखरा महानगरपालिका मेयर मानबहादुर जीसी अचेल राहत वितरणमा व्यस्त छन् । उनले आफ्नो नगरपालिकाभित्र कोही पनि भोकै बस्नु नपर्ने बताएका छन् । मेयर बिसीसँग यीनै सेरोफेरोमा