काठमाडौं १ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले कूटनीतिक राहदानीको प्रयोगका सन्दर्भमा देखाएको चासो सम्बोधन नगरी राष्ट्रियसभाले सोमबार राहदानी विधेयक पारित गरेको छ । राष्ट्रपतिले यसअघि
राष्ट्रपति विद्यादेवी भण्डारीले राहदानी विधेयक, २०७५ पुनर्विचारका लागि संसद्मा फिर्ता पठाउनुभएको छ । राष्ट्रपतिले विधेयक पुनर्विचारका लागि पठाउनुभएको सन्देश सङ्घीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईले बैठकलाई आज जानकारी गराउनुभयो । राष्ट्रपति