Logo

Tag: राहदानी

काभ्रेपलाञ्चोकमा नागरिकताभन्दा राहदानी बनाउने बढी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ९ चैत । काभ्रेपलाञ्चोकमा नागरिकभन्दा राहदानी बनाउनेको सङ्ख्या बढी रहेको छ । जिल्ला प्रशासन कार्यालयको पछिल्लो तीन महिनाको तथ्याङ्कअनुसार नागरिकताभन्दा राहदानी लिने सेवाग्राहीको सङ्ख्या

विस्तृत पढ्नुहोस
रबिको राहदानी प्रकरणमा प्रहरीले सक्यो अनुसन्धान

काठमाडौं, २ चैत्र । रास्वपाका सभापति रबि लामिछानेको राहदानी प्रकरणमा प्रहरीले अनुसन्धान सकेको छ। जिल्ला प्रहरी कार्यालय काठमाडौंले अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाएको छ। रबिमाथि

काभ्रेपलाञ्चोकमा राहदानी वितरण सहज

काठमाडौँ,५ फागुन । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले राहदानी वितरण कार्य सहज बनाएको छ । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको अगुवाइमा राहदानी वितरणमा देखिएका समस्या समाधानका लागि अभियान थालिएको छ ।

सात महिनामा दश हजारले लिए राहदानी

काठमाडौँ,१ फागुन । नवलपरासी (बर्दघाट –सुस्ता पश्चिम) बाट चालु आर्थिक वर्ष २०७९÷८० को सात महिनाको अवधिमा दश हजारले राहदानी लिएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार चालु आवको माघसम्म १०

पोर्चुगलमा ५५ सय नेपाली राहदानीविहीन

काठमाडौं, माघ २० । मनग्य पैसा कमाउने सपना बोकेर बागलुङका योगेन्द्र थापा क्रोसिया, रोमानिया, साइप्रस हुँदै युरोपेली मुलुक पोर्चुगल पुगे। थापा पोर्चुगल पुग्दा बीचबाटोमै राहदानी हरायो। जेनतेन पोर्चुगल त पुगे

त्रिभुवन विमानस्थलबाट १ सय १ थान राहदानीसहित २ जना पक्राउ

काठमाडौं, १३ माघ । १ सय १ थान राहदानीसहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-३ का ३८ वर्षीय अमित बोगटी र नवलपरासी (पूर्व) विनयी त्रिवेणी गाउँपालिका-७ की

प्राविधिक समस्या समाधान भएपछि राहदानी लिने बढे

काठमाडौँ,४ माघ । राहदानी विभागमा सेवाग्राहीको भीड थपिँदै गएको छ । गत पुस १७ गतेदेखि विभागको सर्भरमा देखिएको समस्या झन्डै एक हप्ता अर्थात् पुस २४ मा समाधान भएसँगै काम सुरु

राहदानीको सर्भर समस्या हल गर्न फ्रान्सेली टोली नेपाल आउँदै

काठमाडौँ,२४ पुष । केही दिनअघिदेखि विद्युतीय राहदानीको सर्भरमा देखिएको समस्या (स्टोरेजसम्बन्धी) समाधान गर्न फ्रान्सबाट प्राविधिक टोली नेपाल आउने भएको छ । नेपालले जारी गर्ने विद्युतीय राहदानीको सम्पूर्ण जिम्मा पाएको सो

न सबै समय, न सबै स्थान तैपनि फेरिँदै छ राहदानी अनलाइन

काठमाडौं, पुस ६ । राहदानीको आवेदन फाराम अनलाइनबाटै भर्न सकिने सुविधासहित अनलाइन आवेदन सुरु भएको वर्ष नाघेको छ तर २०७८ मङ्सिर १ देखि राहदानी विभागले ल्याएको सुविधा साँच्चिकै अनलाइनका रूपमा

राहदानीका लागि लिनुपर्ने ‘अपोइन्टमेन्ट डेट’ अव अपराह्न साढे ३ बजेपछि मात्रै

काठमाडौं, पुस ५ । राहदानी बनाउन आवेदन दिँदा सेवाग्राहीले राहदानी विभागबाट लिनुपर्ने ‘अपोइन्टमेन्ट डेट’को समय परिवर्तन गरिएको छ । राहदानी विभागले एक सूचना जारी गर्दै यस्तो समय परिवर्तन भएको जानकारी

राहदानी पाउनै तीन महिना

काठमाडौँ,२४ भदौ । मध्यविन्दु–१५ का गोविन्द महतोले आवेदन दिएको करिब तीन महिनापछि राहदानी हातमा परेको बताए । गत असार १७ मा फारम भरेका उनको बायोमेट्रिक गर्ने पालो ४७ दिनपछि मात्रै

एक वर्षमा छ हजारले लिए राहदानी

काठमाडौँ,८ साउन । मकवानपुर जिल्ला प्रशासन कार्यालयबाट एक वर्षको अवधिमा साढे छ हजारभन्दा बढी व्यक्तिले राहदानी लिएका छन् । आर्थिक वर्ष २०७८÷७९ मा छ हजार ५३२ जनाले राहदानी लिएका हुन्