काठमाडौं १० चैत । आपराधिक मानहानि मुद्दामा दुई वर्षको जेल सजाय सुनाएको एक दिनपछि भारतीय कांग्रेसका नेता राहुल गान्धी शुक्रवार लोकसभाबाट अयोग्य घोषित भएका छन।