काठमाडौं, २० माघ । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १ करोड ९३ लाख ८१ हजार रुयैयाँ खुद नाफा गरेको छ ।