गलेश्वर, १४ जेठ । म्याग्दीको मालिका गाउँपालिका–२ रुमका टेकबहादुर विक ७९ वर्षको भए । उमेरले आठ दशक छुनै लागे पनि स्वच्छ खानपानले उनी अझै हट्टाकट्टा