रुससँग अन्य देशहरुले ६२ खर्ब नेपाली रुपैयाँ मूल्य बराबरको हतियार अर्डर भएको छ । उसले वार्षिक १७ खर्बको हतियार र सैन्य उपकरण निर्यात गरेको छ