Logo

Tag: रुस

अमेरिकाले चीनसँग शीतयुद्ध गर्न चाहँदैन्ः बाइडेन

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, ५ कात्तिक । अमेरिकाले चीनसँग शीतयुद्व गर्न नचाहेको अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रष्ट पारेका छन् मेरील्याण्डको बाल्टिमोरमा भएको एक कार्यक्रमको दौरान उनले चीनसँग कुनै

विस्तृत पढ्नुहोस
रुसले तालिवानलाई मान्यता नदिने

एजेन्सी, २ कात्तिक । रुसले अफगानिस्तानमा बन्दुकको बलमा सत्ता कब्जा गरेको तालिवानलाई औपचारिक मान्यता नदिने स्पष्ट पारेको छ । रुसी विदेशमन्त्री सेरगेई लाभरोभले तालिवानलाई मान्यता दिने कुनै सम्भावना नरहेको स्पष्ट

जापानको टापुबीचको समुन्द्रमा चीन र रुसका युद्धपोत

एजेन्सी, २ कात्तिक । जापानका दुई मुख्य टापुका बीचको समुन्द्रमा चीन र रुसका युद्धपोतहरु पुगेका छन् । जापानको राजधानी टोकियो समेत रहेको होन्सु टापु र उत्तरतर्फको होक्काइडो टापुको बीच रहेको

रुसले आयोजना गरेको अफगानिस्तानबारेको वार्तामा अमेरिका सहभागी नहुने

२ कात्तिक : संयुक्त राज्य अमेरिकाले अफगानिस्तानका बारेमा यसै हप्ता आयोजित वार्ताका आफू सहभागी नहुने जनाएको छ ।यसै हप्ता अफगानिस्तानका विषयमा रुसले वार्ताको आयोजना गरेको छ । तर सो वार्तामा

आइएसबारे रुसले बोलायो अमेरिका, चीन र पाकिस्तानसँगको संयुक्त बैठक

मस्को, १ कार्तिक : रुसका राष्ट्रपति भ्लादमिर पुटिनले इस्लामिक स्टेट (आइएस) समुहबारे छलफल गर्न अन्तर्राष्ट्रियस्तरको संयुक्त बैठक बोलाएका छन्। पुटिनले आइएसका सयौ लडाकुहरु अफगानिस्तानको उत्तरी क्षेत्रमा जम्मा भएको भन्दै छलफलका

चीनद्वारा पहिलो पटक परमाणु क्षमताको हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण

बेइजिङ, १ कार्तिक : चीनले पहिलो पटक परमाणु क्षमताको हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको छ। बेलायती अखबार फाइनान्सियल टाइम्सले शनिबार एक रिपोर्ट प्रकाशित गर्दै उक्त्य विषयको खुलासा गरेको हो। चीनले पहिलो

इतिहास रच्दै अन्तरीक्षमा चलचित्र छाँयाकन गरेर फर्कियो रुसी यान

एजेन्सी, ३१ असोज । रुस अन्तरीक्षमा चलचित्रको सफल छायाँकन गर्ने पहिलो देश बनेको छ । अन्तरीक्ष अध्ययनमा धेरैवटा किर्तिमान बनाएको रुसले अन्तरीक्षयात्रीसहित कलाकारलाई पठाएर चलचित्रको छायाँकन गरेको हो । अन्तरीक्षमा

जापान समुन्द्रमा रुस-चीन संयुक्त युद्ध अभ्यास

एजेन्सी, २८ असोज । रुस र चीनबीच समुन्द्री युद्ध अभ्यास सुरु भएको छ । यो अभ्यास जापान समुन्द्रमा सुरु भएको हो । रुसी समाचार एजेन्सी तासका अनुसार अक्टोबर १४ बाट

एशिया मामलामा रुस सतर्क

एजेन्सी, २६ असोज । रुसको पुर्नउदयसँगै प्रभाव बढाउन थालेको छ । उसले एशिया क्षेत्रमा चासो बढाइरहेको छ । एशियाको भूराजनीतिक परिस्थिति अस्थिरतातर्फ धकेलिएको भन्दै रुसी विदेशमन्त्री सेरगेई लाभरोभले चासो व्यक्त

रुसी र सर्बियनका सैन्य हवाई अभ्यास शुरु

एजेन्सी, २५ असोज । रुसी र सर्बियनका सैन्य हवाई अभ्यास सर्बियामा शुरु भएको छ । दुवै देश बीचको हवाई सैन्य अभ्यास ट्याक्टिकल ड्रिल शुरु भएको रुसी रक्ष मन्त्रालयले सोमबार जनाएको

रुसको टाटरस्तानमा विमान दुर्घटना, १६ को मृत्यु

एजेन्सी, २४ असोज। रुसको टाटरस्तानमा आइतबार एल–४१० विमान दुर्घटना भएको स्पुत्नीक समाचार समितिले जनाएको छ । यस दुर्घटनामा परी १६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य सात घाइते भएका छन् । घाइतेहरुलाई

अफगानिस्तानबारे अन्तर्राष्ट्रिय छलफलको आयोजना गर्दै रुस, तालिवानलाई निम्तो दिइने

एजेन्सी, २२ असोज। रुसले अफगानिस्तानको मुद्दाबारे अन्तर्राष्ट्रिय छलफलको आयोजना गर्ने भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विशेष प्रतिनिधि जमिर कबुलोभले आगामी अक्टोबर २० मा उक्त छलफल गर्ने जानकारी दिएका