एजेन्सी, २६ भाद्र । रुस र चीनका ह्याकरले अमेरिकी राष्ट्रपतिको चुनाव प्रभावित पार्ने प्रयास गरिरहेका छन् । माइक्रोसफ्टले ह्याकरहरुले अभियान नै चलाइरहेको खुलासा गरेको छ
२५ भदौ: ‘सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ)’ मा संलग्न विभिन्न आठ देशका विदेशमन्त्रीहरु बिहीबार रुसको राजधानी मस्कोमा जम्मा भएका छन् । सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) का विदेश मन्त्रीहरूको बैठकका लागि उनीहरु
२५ भदौ: रुसको दक्षिणी क्षेत्रमा यसै महिना आयोजना हुन लागेको सैन्य अभ्यासमा चिनियाँ र रुसी सेनाले भाग लिने भएका छन् । यस सैन्य अभ्यासमा आर्मेनिया, बेलारुस, इरान, म्यान्मार, पाकिस्तान र
२४ भदौ : भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले कोरोनाभाइरस विरुद्ध रुसले तयार पारेको “स्पुतनिक भी” खोप क्लिनिकल परीक्षणका लागि यसै सेप्टेम्बर महिनाभित्र भेनेजुएला आइपुग्ने बताएका छन् । भेनेजुएलाको टेलिभिजनबाट सम्बोधन गर्दै
एजेन्सी, २३ भाद्र । रुसमा कोरोना भाइरसविरुद्धको भ्याक्सिनको उत्पादन शुरु भएको छ । पहिलो चरणको उत्पादन शुरु भएको रुसी स्वास्थ्य मन्त्रीले जानकारी गराएको छ । रुसी समाचार संस्था तासका अनुसार
२२ भदौ: रुसमा विकास गरिएको कोरोनाभाइरसविरुद्धको खोप भारतसहितका केही देशहरुमा पनि परीक्षण गरिने भएको छ । स्पुत्निक पाँच नाम दिइएको सो खोपको भारतसहितका केही देशमा यसै महिनामा परीक्षण गर्न लागिएको
२१ भदौ: नयाँ कोरोनाभाइरसको खोप निर्माण गरिसकेको दाबी गरेको रसियाले खोपसम्बन्धी विवरण शुक्रबार प्रकाशन गरेको छ । रुसी वैज्ञानिकहरुले “स्पुटनिक भी” नामको नयाँ खोपको प्रारम्भिक चरणका परीक्षणको विवरण सार्वजनिक गरेका
२० भदौ: इरान र रुसबीच तेहरानमा कोभिड–१९ विरूद्धको खोप उत्पादन गर्न सहकार्य गर्ने सहमति भएको मस्कोका लागि इरानका राजदूत काजेम जलालीलाई उद्धृत गरी इरानको एक अर्ध–सरकारी समाचार संस्थाले जानकारी गराएको
एजेन्सी, १९ भाद्र । रुसले विकास गरेको कोरोना भाइरसविरुद्धको भ्याक्सिन ‘स्पुतनिक भी’ आउँदो हप्ताबाट सर्वसाधारणमा प्रयोगको अनुमति दिइएको छ । भ्याक्सिन आगामी हप्ताबाट सर्वसाधारणमा प्रयोग हुने खबरसँगै विश्वभर यसबारे चासो
एजेन्सी, १९ भाद्र । रुसले विकास गरेको कोरोना भाइरसविरुद्धको भ्याक्सिन सुरक्षित र प्रभावकारी देखिएको छ । पहिलो दुई चरणको क्लिनिकल परीक्षणको अध्ययनबाट भ्याक्सिन मानवका लागि सुरक्षित र कोरोना भाइरसविरुद्ध रोगप्रतिरोधात्मक
१८ भदौ: भारतीय रक्षामन्त्री राजनाथ सिंह रुसको भ्रमणका लागि बिहीबार रुसको राजधानी मस्को पुगेका छन् । उनले आज नै रुसका रक्षामन्त्री सेर्गेइ सोइगुसँग द्धिपक्षीय भेटवार्ता गर्ने बताइएको छ । उनी
एजेन्सी, १७ भाद्र । रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीलाई विष दिइएको पुष्टि भएको छ । हाल जर्मनीमा उपचाररत उनलाई विष दिइएको जर्मनीको सरकारले पुष्टि गरेको हो । नाभाल्नीलाई नोभिचोक ग्रुपको