Logo

Tag: रुस

टर्कीमा कोरोनाको पहिलो केस दर्ता

एजेन्सी २८ फागुन । टर्कीमा कोरोना भाइरस (कोभिड १९) को पहिलो केस दर्ता भएको पुष्टि टर्की नेश्नल टेलिभिजनले गरेको छ । उक्त भाइरसको संक्रमणमा टर्कीस

विस्तृत पढ्नुहोस
रुसले अर्को हप्ता उपग्रह अन्तरीक्षमा पठाउने

२७ फागुन । ग्लोनास एम नेभिगेशन उपग्रहलाई मार्च १६ मा अन्तरीक्षमा पठाउने रिशेतनेभ सूचना उपग्रह प्रणाली कम्पनीले जनाएको छ । उपग्रहलाई पठाउने विषय कम्पनीले गत बिहीबार सार्वजनिक गरेका हुन् ।

रुसमा २४ घण्टाभित्र २० जना कोरोना संक्रमित

एजेन्सी, २७ फागुन । रुसमा कोरोना भाइरस (कोभिड १९)को संक्रमणमा २४ घण्टाभित्र २० पुगेको रुसको आपतकालिन प्रतिक्रिया केन्द्रले जनाएको छ । रुसको आपतकालिन प्रतिक्रिया केन्द्रले १७ जना संक्रमित मानिसबाहेक थप

सुर्यमा मान्छे पुग्न सक्ला

रुसले २०२० मा सुर्यको अध्यन गर्ने निर्णय गरेको छ । यो एक निकैनै ठुलो प्रयास हुने छ ।यो अभियानको नाम यारिलो मिसन भनेर दियिएको छ । यसमा बाउमान मस्को स्टेट

दीर्घ जीवनको खोजमा रुसमा “बायोह्याकिङ” प्रविधिको प्रयोग बढ्यो

१३ फागुन । चिकित्सकीय चिरफार उपकरण लिएका भ्लादिस्लाब जेत्सेभ आफ्ना ग्राहकको बुढीऔंला र चोरऔंलाको बीचमा चिरेर छालाभित्र मसिनो ग्लास सिलिन्डर भित्र छिराउँछन् । यो वास्तवमा हुडी लगाएका २४ वर्षे कम्प्युटर

चर्चमा प्रार्थना गर्न आएकामाथि छुरा प्रहार

एजेन्सी, ४ फागुन । रुसमा चर्चमाथि प्रार्थना गर्न पुगेकामाथि एक व्यक्तिले छुरा प्रहार गरेका छन् । आइतबार मस्कोको डाउनटाउनको चर्चमा भएको आक्रमणमा दुईजना घाइते भएका छन् । रुसी समाचार संस्था

रुसमा आवासीय भवनमा आगलागी, एघारको मृत्यु

७ माघ। रुसको तोमस्क क्षेत्रको प्रिचुलुमाकी गाउँको एक आवासीय भवनमा भएको आगलागीमा परी कम्तीमा एघार व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । स्थानीय समयानुसार मङ्गलबार बिहान ७ बजे

रुसमा २५ कार दुर्घटना

४ माघ । रुसमा शुक्रबार एकसाथ २५ ओटा कार दुर्घटनामा परेका छन् । दुर्घटनामा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ । यस दुर्घटनामा अन्य १० जना घाइते भएका अधिकारीहरुले

आश्चर्यमा पार्दै पुटिनले चयन गरे नयाँ प्रधानमन्त्री

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन स्वयं आश्चर्यजनक तरिकाले राजनीतिमा उदाएका हुन् । उनी सन् १९९९ मा बोरिस एल्तिसिनले प्रधानमन्त्री नियुक्त गर्दा कमैले चिन्थे । रुसको राजनीतिमा त्यो घटना धेरैका लागि आश्चर्यजनक

रुसले गर्ने भयो समुन्द्री रकेट प्रक्षेपण

रुसले समुन्द्री रकेट प्रक्षेपण गर्ने भएको छ । रुसी स्पेस सेन्टर रोजकोसमोस र एस-७ को संयुक्त साझेदारीमा समुन्द्री रकेटको प्रक्षेपणको कार्यलाई तिब्रता दिएको छ । विशेषज्ञहरु संयुक्त रुपमा सो कार्यलाई

६२ खर्बको रुसी हतियार अर्डर, वार्षिक १७ खर्बको विक्री

रुससँग अन्य देशहरुले ६२ खर्ब नेपाली रुपैयाँ मूल्य बराबरको हतियार अर्डर भएको छ । उसले वार्षिक १७ खर्बको हतियार र सैन्य उपकरण निर्यात गरेको छ । रुसी उपप्रधानमन्त्री युरी बोरिसोभले

रुसले भारतीय विमान वाहकको स्पेयर पार्टस् आपूर्ति गर्ने

रुसको शिपयार्डले भारतीय विमान वाहक विक्रमादित्यको स्पेयर पार्टस् आपूर्ति गर्ने निर्णय गरेको छ । भारतको अनुरोधमा विक्रमादित्यको स्पेयर पार्टहरु रुसी शिपयार्डले आपूर्ति गर्ने जनाइएको छ । विक्रमादित्य एक विशाल वाहकको