Logo

Tag: रुस

रुस-युक्रेन युद्धमा कति सैनिक मारिए ?

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, १९ फागुन । रुस र युक्रेनबीच युद्धको आज आठौं दिन । युद्धले ठूलो जनधनको क्षति भएको खुलेको छ । रुसी हालैमात्र सार्वजनिक गरेको रिपोर्टमा

विस्तृत पढ्नुहोस
रुस-युक्रेनः कस्को कति हतियार (भिडियोसहित)

एजेन्सी, १९ फागुन । रुस र युक्रेनबीच युद्ध चलिरहेको छ । दुवै देशको शक्ति कति भन्ने चासो विश्वकै ध्यानाकर्षण भएको छ । युक्रेनभन्दा रुस क्षेत्रफलमा ठूलो र सैन्य शक्तिमा बलियो

यी हुन् पुटिनका सम्भावित उत्तराधिकारी

एजेन्सी, १९ फागुन । अहिले विश्वको ध्यान युक्रेनमा छ । रुसले युक्रेनमाथि हमला गरेपछि यूरोप ठूलो संकटमा छ । कुनैपनि बेला परमाणु हतियारको प्रयोगको त्रास बढेको छ । रुसका राष्ट्रपति

रुस भारतप्रति ‘आभारी’

एजेन्सी, १८ फागुन । रुसले भारतले युक्रेन संकटमा सन्तुलित व्यवहार देखाएको भन्दै आभार प्रकट गरेको छ । उसले भारतले युक्रेन संकटको गहिराई बुझेको टिप्पणी गरेको छ । नयाँ दिल्लीमा रुसका

रुसले परमाणु बमको प्रयोग हुनसक्ने तेस्रो विश्वयुद्धको खतरा औल्यायो

एजेन्सी, १८ फागुन । रुसले तेस्रो विश्व युद्धको खतरा औल्याएको छ । रुसी विदेशमन्त्री सेरगेइ लाभरोभले बुधबार यस्तो खतरा औल्याएका हुन् । लाभरोभले तेस्रो विश्व युद्ध भएमा परमाणु हतियारको प्रयोग

एमसीसी देखि युक्रेन मामलामा देउवाको ‘अमेरिका मोह’

काठमाडौं, १८ फागुन । रुसले युक्रेनमाथि हमला गरेपछि विरोधमा बोल्नेमा अमेरिकासहित पश्चिमा देशहरु अगाडि देखिए । एशियाबाट जापान दक्षिण कोरिया र सिंगापुर विरोधमा बोले । बाँकी देशहरु या त मौन

चीन, भारतसहित यी देशले किन युक्रेनमाथि रुसको हमलाको विरोध गरेनन् ?

काठमाडौं, १८ फागुन । रुसले युक्रेनमाथि हमला गर्दा सुरक्षापरिषदमा रहेका अमेरिका, बेलायत र फ्रान्ससहित विश्वका धेरै शक्तिशाली मुलुकले विरोध गरे । अमेरिकासहित नाटो सदस्य राष्ट्रहरुले युक्रेनलाई हतियार सहयोग गरेका छन्

रुस-युक्रेन युद्धः कुन देशको साथ कस्लाई (नामसहित)

काठमाडौं, १८ फागुन । रुसले युक्रेनमाथि हमला गरेको सातौं दिन पुगेको छ । युक्रेनका मुख्य शहरहरुमाथि रुसले नियन्त्रण बनाउने देखि भिषण हमला जारी राखेको छ । युक्रेनको वर्तमान सत्ताले कुनै

रुसले युक्रेनको खार्किभ प्रहरी मुख्यालय उडायो

एजेन्सी, १८ फागुन । युक्रेन विरुद्ध रुसको आक्रमण बुधबार सातौं दिन पनि जारी छ । खार्किभ लगायत धेरै ठूला सहरलाई निशाना बनाइएको छ । २४ घण्टामा भएका आक्रमणमा कम्तीमा २१

युक्रेनमाथि रुसी हमलाको खुलेरै विरोध गर्नेमा नेपाल एकमात्र दक्षिण एशियाली देश, बाँकी कि तटस्थ कि मौन

काठमाडौं, १८ फागुन । रुसले युक्रेनमाथि हमला गरेपछि विश्व नै विभाजित देखिएको छ । कतिपय देशहरुले तटस्थ भूमिका निर्वाह गरेका छन् । यो रुस र युक्रेनबीचको युद्ध भएपनि रुसविरुद्ध अमेरिकासहित

रुस-युक्रेन युद्धले नेपालीको भान्छा महङ्गियो, आर्थिक संकटको खतरा

काठमाडौं, १७ फागुन । रुस युक्रेन युद्धले विश्वकै अर्थतन्त्रमा असर परिसकेको छ । रुस र युक्रेन दुवै निर्यातमुखी देश हुन् । तेल, ग्याँस, खाने तेल देखि गहुँसम्म निर्यात गर्छन् दुवै

पुटिन र जेलेन्स्कीबीच तत्कालै वार्ताको सम्भवना छैन: क्रेमलिन प्रवक्ता पेस्कोभ

एजेन्सी, १७ फागुन । रुसी राष्ट्रपति भ्लादिमीर पुटिन र युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीबीच तत्कालै वार्ता हुने सम्भावना नरहेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताएका छन् । आज (मंगलबार) रुसी सञ्चारमाध्यम तासका

Screenshot