३० असार : सन् २०२० को पहिलो त्रैमासिकमा चीन र रूसबीचको व्यापारिक कारोबार २० अर्ब ९४ करोड अमेरिकी डलर रहेको चिनियाँ भन्सार प्रशासनद्वारा सार्वजनिक तथ्याङ्कमा
२ असार : रूसको दक्षिणी शहर नजरानमा दुई समूहबीच भएको झगडामा गोली चल्दा कम्तीमा चार जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका रूसी स्रोतले बताएको छ ।
२९ जेठ : सन् २०२० को जनवरी–मे महिनामा रूसको पूँजी बहिर्गमन १८.८ प्रतिशतले बढेर ३३.५ अर्ब अमेरिकी डलर पुगेको प्रारम्भिक तथ्याङ्कलाई उद्धृत गर्दै रूसी केन्द्रीय बैंकले बिहीबार जानकारी गराइएको छ
६ जेठ । रूसी प्रधानमन्त्री मिखाएल मिशुस्तिन कोभिड–१९ को उपचारपछि मङ्गलबार काममा फर्किनुभएको रूसी प्रशासन केन्द्र क्रेमलिनले जानकारी गराएको छ । उहाँले आफुलाई कोरोनाभाइरसको सङ्क्रमण भएको भन्दै गत अप्रिल ३०
१३ वैशाख : विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ भाइरसबाट सङ्क्रमित रूसी नागरिकको सङ्ख्या शनिबारसम्ममा ७४ हजार ५८८ पुगेको मस्कोद्वारा सार्वजनिक सरकारी तथ्याङ्कमा जनाइएको छ । रूसमा विगत २४ घण्टामा थप
११ वैशाख : कोभिड–१९ सङ्क्रमण फैलिने क्रमसँगै रूसी नागरिकहरूले समानहरूको दैनिक उपभोग दरलाई झण्डै ९० प्रतिशतले कटौती गरेको बिहीबार सार्वजनिक एक सर्वेक्षण प्रतिवेदनमा बताइएको छ । रूसी संस्था ‘ग्यालप इन्टनेशनल