– राजकुमार पराजुली राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा नमोबुद्ध नगरपालिका–५ फलाँटे गैरामा भूकम्पबाट आंशिक क्षति पुगेको दुईतले कच्ची घर रेट्रोफिटिङ ९प्रबलीकरण० गरी धनीलाई हस्तान्तरण गरिएको छ ।