काठमाडौं ३ असार । केरुङ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारी लगायतका विषयमा छलफल गर्न नेपाली प्रतिनिधिमण्डल सोमबार चीनको राजधानी बेइजिङ प्रस्थान गरेको छ ।