जनकपुरधाम, माघ १५। नेपाल रेल्वे कम्पनी लिमिटेडअन्तर्गत ज्यालादारीमा नियुक्त १५१ जना कर्मचारीलाई बिना जानकारी हटाएर नयाँलाई नियुक्त गरी तालिम दिन थालिएपछि पुराना कर्मचारी आन्दोलित भएका