काठमाडौं, ५ बैशाख । नेपाली कांग्रेसका युवा नेता रोजन बानियाँ कांग्रेसको केन्द्रीय निर्वाचन प्रचारप्रसार समिति अन्र्तगतको युवा प्रचार केन्द्रीय नेटवर्कको सदस्यमा मनोनित भएका छन् ।
काठमाडौं, १२ असार । नेपाली कांग्रेसको युवा नीति सम्बन्धि विषयगत समितिको सदस्यमा नेविसंघ तनुहँका नेता रोजन बानियाँ नियुक्त भएका छन् । कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले रञ्जित कर्ण संयोजक