Logo

Tag: रोपाइँ

पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १५ असार । नेपालमा झन्डै ५० प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा हुने गरेको छ । सबै क्षेत्रमा सिँचाइको सुविधा नहुँदा किसान रोपाइँ गर्न आकाशे

विस्तृत पढ्नुहोस
धनुषामा धान रोपाइँ सुरु, मल अभाव

जनकपुरधाम (धनुषा), १३ असार । केही दिनदेखि मनसुन भित्रिएसँगै जिल्लाका अधिकांश गाउँमा धान रोपाइँ सुरु भएको छ । जिल्लामा ४२ हजार हेक्टर जमिनमा धानखेती हुँदै आएकामा पछिल्लो समय मलको अभाव

गलकोटमा रोपाइँको चटारो

गलकोट (बागलुङ), १८ जेठ । देशका विभिन्न भागका किसान खडेरीबाट किसान चिन्तित भए पनि यहाँका किसानलाई रोपाइँको चटारो छ । सिँचाइ सुविधाका कारण मध्यजेठमा यहाँका खेलमा रोपाइँ भइरहेको छ ।

जुम्लाका किसानलाई मार्सी रोपाइँको चटारो

जुम्ला, १७ जेठ । जुम्लाका आठवटै स्थानीय तहका किसान हाल मार्सी धान रोपाइँमा व्यस्त छन् । मार्सी जुम्लामा मात्र उत्पादन हुने गरेको छ । तातोपानी गाउँपालिकाका स्थानीयवासी लक्ष्मी कार्कीका अनुसार

खडेरीले बारामा दक्षिणी भागमा रोपाइँ भएन

बारा, २१ वैशाख । चैतभित्रै किसानले चैतेधान रोपाइँ सम्पन्न गरिसक्नुपर्नेमा लामो समयदेखिको खडेरीले गर्दा जिल्लामा करिब ६० प्रतिशत मात्र रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख राजनारायणप्रसाद साहका अनुसार

धादिङका किसान रोपाइँमा व्यस्त

मलेखु (धादिङ), २२ चैत । धादिङका किसान चैतेधान रोप्न व्यस्त भएका छन् । समयमा पर्याप्त वर्षा नभएपछि रोपाइँमा विलम्ब भएको हो । केही दिनअघि पानी परेपछि अहिले किसान खेतमा व्यस्त

बारामा साउन मसान्तसम्म शतप्रतिशत रोपाइँ हुने

कलैया, १९ साउन । लामो समयदेखि पर्याप्तमात्रामा पानी नपरी खडेरी हुँदा पनि बाराका कृषकले यही साउनमसान्तसम्म वर्षे धान रोपका छन् । बारा कृषि ज्ञानकेन्द्रका प्रमुख जीतेन्द्रप्रसाद यादवका अनुसार वर्षे धान

मधेस प्रदेशमा ५९ प्रतिशत मात्र धान रोपाइँ

धनुषा, १८ साउन । साउनको दोस्रो सातासम्म मधेश प्रदेशमा जम्मा ५८ दशमलव ८१ प्रतिशत रोपाइँ भएको छ । मधेस प्रदेशस्थित कृषि निर्देशनालयका अनुसार देशकै कृषि क्षेत्रका रुपमा चिनिने मधेशप्रदेशभित्र धान

तनहुँका टारी खेतमा रोपाइँ हुन सकेन

दमौली, १७ साउन । पर्याप्त वर्षा नभएकाले तनहुँका टारी खेतहरूमा अझै रोपाइँ हुनसकेको छैन । जिल्लामा यस वर्ष समयमै वर्षा नहुँदा टारी खेतमा रोपाइँ हुन नसकेको हो । कृषि ज्ञान

साउन दोस्रो सातासम्म ७७ प्रतिशत धान रोपाइँ

काठमाडौँ, १५ साउन । साउन १२ गतेसम्म देशभर ७७ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ । गत वर्ष यही समय अर्थात् साउन १२ गतेसम्म ९०

रामेछापमा अझै हुन सकेन धान रोपाइँ, खडेरीले बाली सुक्यो

मन्थली, ११ साउन । देशका विभिन्न भागमा अत्यधिक वर्षाका कारण बाढी पहिरोका समाचार आइरहेका बेला रामेछापमा भने पर्याप्त पानी नपर्दा धान रोपाइँ हुन सकेको छैन । साथै खडेरीले बर्खे बालीका

झापामा अनियमित वर्षाले रोपाइँमा असर

बनियानी, १० साउन । अनियमित वर्षाका कारण झापामा धान रोपाइँमा असर परेकोे छ । जिल्लामा अपर्याप्त र अनियमित वर्षा हुँदा रोपाइँमा समस्या भएको हो । अघिल्लो वर्षको तुलनामा यो वर्ष