काठमाडौं, ७ कात्तिक । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई तीन हप्ता हिरासतमा राखेपछि अब अदालतले र्पुपक्षका लागि थुनामा राख्ने या धरौटीमा रिहा गर्नेबारे फैसला गर्न सक्छ
डा. कृष्णकुमार तामाङ: राजनीतिक तथा सामाजिक परिवेशमा आकस्मिक हुरी जसरी र्दुव्यवहारको समाचारले झसंग बनाएको नेपाली जनमानसमा रोशनी शाही र कृष्ण बहादुर महराको विषयमा सरकारको कारबाही तथा नतिजा बारे उत्सुकता तिव्र
काठमाडौं, ४ कात्तिक । जर्बजस्ती सम्बन्धि मुद्दामा प्रायः पीडितले बयान फेर्ने गरेको तथ्यांक छ । नेपालको हकमा अदालती प्रक्रियामा यस्ता धेरै उदाहरण छन् । तर, पीडतले बयान फेरेपनि पीडकलाई जोगाउन
काठमाडौं, ३ कात्तिक । जर्बजस्तीको अभियोग लागेर प्रहरी नियन्त्रणमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले अभियोग लगाउने रोशनी शाहीसँग पारिवारिक सम्बन्ध भएको बयान दिएका छन् । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा
काठमाडौं, १९ असोज । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि रोशनी शाहीले जर्बजस्ती अभियोग लगाइन् । उनले प्रहरीमा मौखिक उजूरी दिइन् भने मिडियामा यसको खुलासा गरिन् । १२ असोजको यो घटनाको भोलिपल्ट
काठमाडौं, ३ कात्तिक । पीडित भनिएकी रोशनी शाही स्वयं अदालत पुगेर अभियुक्त कृष्णबहादुर महराको बचाउ गरेपनि रिहा भएनन् । आफूमाथि जर्बजस्ती नभएको र प्रहरीको करकापले किटानी जाहेरी दिन वाध्य भएको
काठमाडौं, ३ कात्तिक । आवेगमा आएर रोशनी शाहीले बाहिर ल्याएको एउटा घटनाले निवर्तमान सभामुख कृष्णबहादुर महराको राजनीतिक जीवनमै ठूलो धक्का पुर्यायो । तर, घटनालगत्तै उल्टै महरालाई निर्दोष भन्दै आएकी रोशनी
काठमाडौं, ३ कात्तिक । जुन महिलो पुरुषमाथि जर्बजस्तीको अभियोग लगाइन् उनी स्वयं अदालतमा उपस्थित भएर छुटाउनका लागि बयान दिन पुगेकी छिन् । काठमाडौं जिल्ला अदालतमा आइतबार यस्तै नाटकीय घटना भएको
काठमाडौं, ३ कात्तिक । प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज फेरि अदालतमा उपस्थित गराईने भएको छ । संघीय संसद सचिवालयकी महिला कर्मचारी रोशनी शाहीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा
काठमाडौं, २ कार्तिक । संघीय संसद सचिवालयकी महिला कर्मचारी रोशनी शाहीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको स्वास्थ्यमा एकपछि अर्को समस्या देखिन थालेको छ । उच्च
काठमाडौं, १ कात्तिक । रोशनी शाहीमाथि जर्बजस्ती अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराले मौनता साँधेका छन् । उनले प्रहरीसँग बयान दिन मानेनन् । शुक्रबार उनको बयान लिने प्रयास सफल भएन
काठमाण्डौ । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाण्डौमा पेश गरिएको छ । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा बयान लिएपछि अदालत पेश गरिएको हो । संसद कर्मचारी रोशनी शाहीमाथि जर्बजस्ती