काठमाडौं, ७ असार । पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएका १९ वर्षीय रौनक शाक्यको परिवारले घटनाको जिम्मा नेपाल प्रहरीको महेन्द्र पुलिस क्लबले लिनुपर्ने बताएका छन्