Logo

Tag: लकडाउन

कोरोनामा उत्पादन वृद्धि अभियान

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २६ काठमाडौँ । कोरोना (कोभिड १९) सँग जुध्न अवलम्बन गरिएको बन्दाबन्दी (लकडाउन) ले उत्पादन तथा अर्थतन्त्रका गतिविधि ठप्प छन् । यद्यपि नेपाल सरकारले औद्योगिक

विस्तृत पढ्नुहोस
खुला भएन श्रीसदन

काठमाडौँ, २६ वैशाख । कोरोना भाइरस (कोभिड–१९) का कारण भएको बन्दाबन्दीले नारायणहिटी दरबारस्थित तत्कालीन राजा वीरेन्द्र शाहको भवन श्रीसदन अवलोकन गर्ने चाहना कौतुहलमै रहन गयो । नारायणहिटी दरबार सङ्ग्रहालय तथा

लकडाउनभित्र ४० अर्बको आयात

काठमाडौँ, २६ वैशाख । नेपालमा बन्दाबन्दी (लकडाउन)को अवधिमा मात्रै विभिन्न मुलुकबाट ४० अर्ब रुपियाँभन्दा बढीको अति आवश्यकीय वस्तु भित्र्याइएको छ । उद्योग, आपूर्ति तथा वाणिज्य मन्त्रालयका अनुसार लकडाउनको अवधि गत

विद्युत् उत्पादन अनुमतिपत्रमा कडाई गर्ने सरकारको संकेत

काठमाडौं, २६ वैशाख । सरकारले जलविद्युत् उत्पादन अनुमति पत्रमा कडाई गर्ने संकेत गरेको छ । पछिल्लो समय जलविद्युत् उत्पादन अनुमति वितरण सहज हुँदा भएको लगानीसमेत जोखिमपूर्ण र विद्युत् उत्पादन पनि

कोरोना परीक्षण गर्ने  किट अभाव 

काठमाडौँ, २६ वैशाख । हेटौँडास्थित प्रयोगशालामा पठाइएको (आरटी)पीसीआर र बाग्मती प्रदेशका लागि आएको आरडीटी किट सकिएको छ । सङ्घीय सरकारले किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडालाई पठाएको (आरटी) पीसीआर

कोरोना देखिएपछि उच्च सतर्कता

काठमाडौँ, २६ वैशाख । वीरगन्ज महानगरपालिका वडा न.३ छपकैयामा एकै दिन १७ जनामा कोरोना पोजिटिभ भेटिएपछि पर्सा जिल्लाको सुरक्षा सर्तकता अत्यन्त कडा बनाइएको छ । कोरोना सङ्क्रमित भएकाहरूसँग सम्पर्कमा आएकाहरूको

राहतको विकल्पमा मजदुरलाई काम

काठमाडौँ, २६ वैशाख । स्थानीय तहका जनप्रतिनिधिले राहतको विकल्पमा असङ्गठित क्षेत्रमा कार्यरत मजदुरलाई काम दिन थालेका छन् । बिना काम राहत वितरण गर्दा व्यक्तिमा काम गर्ने जाँगर मर्ने र श्रमप्रति उपेक्षा

दुई संक्रमित १० दिन अघि मुम्बइबाट लुकेर नेपाल पसेका थिए

काठमाडौँ, २६ बैशाख । कोरोना संक्रमण पुष्टि भएको दुई जना १० दिन अघि मुम्बइबाट भागेर आएको पाइएको छ । बिहीबार कपिलवस्तुको मायादेवी गाउपालिका ८ अर्थात साविक बिजुवा गाउपालिकाका १६ र

सङ्क्रमण देखिएसँगै परीक्षणको चटारो

काठमाडौँ, २६ वैशाख । तीन दिनदेखि नेपालगञ्ज उपमहानगरलाई निषेधित क्षेत्र घोषणा गरेर पूर्ण रूपमा सिलबन्दी गरिएको छ । यो अवधिमा सहरका सडकमा एम्बुलेन्स, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका सवारी साधन मात्र गुडिरहेका देखिन्छन् ।

सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि

काठमाडौँ, २६ वैशाख । सङ्घीय संसद्को बजेट अधिवेशन शुक्रबारदेखि प्रारम्भ हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वान अनुसार शुक्रबार अपराह्न ४ बजे दुवै सदनको बैठक प्रारम्भ हुँदैछ । कोरोना भाइरस(कोभिड–१९)को कहरबीच सुरु अधिवेशनको

चिनियाँ अनुदानको पालमा बस्दै भारतसँगको सीमामा कठिन गस्ती (भिडियोसहित)

इटहरी, २५ वैशाख । भारतसँगको सीमामा सुरक्षा गस्ती बढाउनुपर्ने चुनौतीका कारण सशस्त्र प्रहरी बल ठूलो संख्यामा तैनाथ छन् । लकडाउनका कारण बोर्डर शिल गरिएकाले सशस्त्रको जिम्मेवारी पनि बढी छ ।

पाकिस्तानमा लकडाउन खुकुलो हुने

एजेन्सी, २५ वैशाख । पाकिस्तानमा लकडाउन खुकुलो हुने भएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले लकडाउन खुकुलो गर्ने घोषणा गरेका छन् । शनिबारबाट लकडाउन खुकुलो गर्ने घोषणा गरेका हुन् ।