आज घरघरमा लक्ष्मीको पूजा गरिन् । कात्तिक महिनाको शुक्लपक्ष पूर्णिमासम्म यो पर्व मनाइन्छ । यो अमावस्य पर्व अर्थात कालो औशीको रात भन्ने बुझिन्छ । तर
लक्ष्मी पूजाको अघिल्लो दिन तथा २५ अक्टोबरका दिन धनतेरस पर्व मनाउने गरिन्छ । यस दिन नयाँ सामानहरु किन्ने चलन रहिआएको छ । यो कार्य लक्ष्मी पूजाको दिनसम्म राम्रो मानिन्छ ।
साँझमा बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने धार्मिक मान्यता रहिआएको छ । महालक्ष्मीको पूजा र आराधना गर्नाले धन र समृद्धि प्राप्त हुने विश्वास समेत रहेको छ । घरमा सुख