भरतपुर, १६ वैशाख । नेपालका प्रथम सहिद लखन थापाको भरतपुर महानगरपालिका–१ रामनगरमा सालिक स्थापना गरिएको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले सालिकको अनावरण गर्दै
पाल्पा रामपुर नगरपालिका–४ स्थित शान्तिदिप पार्कमा स्थानीय मगर समुदायद्वारा निर्माण गरिएको सहीद लखन थापाको सालिक । तस्वीर: सुशीला रेग्मी