Logo

Tag: ललितानिवास प्रकरण

राउतलाई रिहाइ गर्न सर्वोच्चमा रिट दायर

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असार २८ । ललितानिवास प्रकरणमा पक्राउ परेका नेपाल सरकारका सचिव कृष्णबहादुर राउतलाई रिहाइको माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता भएको छ । राउतका तर्फबाट

विस्तृत पढ्नुहोस
ललितानिवास प्रकरणः अनुसन्धान कमजोर भएको ठहरसहित फाइल फिर्ता

काठमाडौं, पुस २७ । जिल्ला सरकारी वकिल कार्यालयले ललितानिवासको सार्वजनिक जग्गा व्यक्तिको नाममा बनाउने प्रकरणसम्बन्धी किर्ते मुद्दामा प्रहरीको अनुसन्धान कमजोर भएको ठहर गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)

ललितानिवास प्रकरणः नेपाल र भट्टराईको मुद्दामा कात्तिक १५ मा फैसला

काठमाडौं, असोज १९ । सर्वोच्च अदालतले ललितानिवास जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध परेको मुद्दाको फैसला एक महिनापछि सुनाउने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश नहकुल

ललितानिवास प्रकरणमा पूर्वमन्त्री शर्मा पनि मुछिए

काठमाडौं, २७ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष एक सय ७५ जनामाथि मुद्दा दायर गरेको थियो । सिआइबीको अनुसन्धानमा यसमा तीन सय भन्दा धेरैको संलग्नता देखिएको छ ।

‘९ करोड मैले कहाँबाट ल्याऊँ ?’

काठमाडौं, माघ २५ । ललितानिवास प्रकरणमा मुछिएका कांग्रेस उपसभापति एवम् पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारले अख्तियारले माग गरेको बिगो तिर्ने रकम आफूसँग नभएको बताएका छन्। संसदीय दलको शुक्रबार बसेको बैठकमा बोल्दै उपसभापति