काठमाडौं, पुस ५ । सरकारले नयाँ तथा नवीकरणको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) कार्ड वितरण गर्न वर्षौ लगाउन थालेपछि नवीकरण अवधि बढाउन दबाब बढेको छ ।