काठमाडौं, असार २८ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) ले पत्नी वियोगमा परेका प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति समवेदना प्रकट गरेको छ