काठमाडौं, २१ जेठ । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले भोलिसम्म वैकल्पिक उपायबाट भए पनि फोहोर उठाउने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन)