Logo

Tag: लोडशेडिङ

भारतमा २०० मेगावाट बिजुली बेच्न टेन्डर

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, बैशाख २५। अहिले औपचारिक रूपमै लोडशेडिङ गरिरहेको नेपाल विद्युत् प्राधिकरणले आगामी वर्षातमा भने २०० मेगावाट बिजुली भारतमा विक्री गर्ने भएको छ । प्राधिकरणले बोलकबोल

विस्तृत पढ्नुहोस
बारा–पर्साका उद्योगको उत्पादन शून्य

वीरगञ्ज, बैशाख १८ । विद्युत् आपूर्ति ठप्प हुँदा बारा–पर्साका औद्योगिक कोरिडोरका उद्योगहरूको उत्पादन ठप्प भएको छ । यस क्षेत्रका उद्योग प्रतिष्ठानले ४ दिनदेखि बिजुलीको मुख देख्न पाएका छैनन् । नेपाल

४ वर्षपछि फर्कियो लोडशेडिङ

काठमाडौं, बैशाख १५। नेपाल विद्युत् प्राधिकरणले भारतबाट बिजुली ल्याउन नसकेपछि औपचारिक रूपमै औद्योगिक क्षेत्रमा लोडशेडिङ (विद्युत् कटौती) गर्न थालेको छ । प्राधिकरणले बुधवार पूर्वसूचना दिएरै औद्योगिक क्षेत्रमा विद्युत् कटौती गर्न

बारा–पर्सा कोरिडोरमा दैनिक १२ घण्टा लोडशेडिङ

वीरगञ्ज, बैशाख ९। नेपाल विद्युत् प्राधिकरणको ६६ केभी प्रसारण लाइनबाट विद्युत् आपूर्ति लिएका बारा–पर्सा कोरिडोरका औद्योगिक ग्राहकले यतिखेर ऊर्जाको चरम अभाव भोगिरहेका छन् । उक्त प्रसारण लाइनबाट आपूर्ति लिएका उद्योग

अघोषित लोडशेडिङले सिमेन्ट र डन्डी उत्पादनमा ५० प्रतिशत कटौती

काठमाडौं, चैत १८। कोभिड–१९ कम भएपछि लयमा फर्किन थालेका सिमेन्ट तथा डन्डी उद्योग फेरि लोडशेडिङको मारमा परेका छन् । यी वस्तुको उत्पादन र माग बढ्ने विकास निर्माणको मुख्य सिजनमा नियमित

अब विना जानकारी बत्ती नकाटिने

काठमाडौं, भदौ ८। लोडशेडिङको अन्त्य भए पनि विनाजानकारी बिजुली काटिने समस्या अझै पनि हट्न सकेको छैन । किन बिजुली काटियो भन्नेबारे नेपाल विद्युत् प्राधिकरणले सामान्य सूचनासमेत दिन छाडेको छ ।

लोडशेडिङ हटेपछि प्रिमियम महसुल किन?

वीरगञ्ज । नेपाल विद्युत् प्राधिकरणले लोडशेडिङ हटिसकेपछि पनि डेडिकेटेड र ट्रंक लाइनको नाममा प्रिमियम दरको महसुल असुल्ने तयारी गरेको भन्दै वीरगञ्जका उद्यमीले विरोध गरेका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघले