सविता सिंह ठकुरी- काठमाडौं, १९ जेठ । जुस खानु स्वास्थ्यको लागि राम्रो पक्ष हो । जुस भन्दा पनि सिङ्गो फलफूल खानु अझ राम्रो हो ।