ललितपुर, २० असोज: गोदावरी नगरपालिका–११ मा अवस्थित देवी वज्रवाराहीको मन्दिरमा भक्तजनको ठूलो भीड लागेको छ । दशैँको नौरथा शुरु भएसँगै यहाँ भक्तजनको घुइँचो बढेको हो