काठमाडौँ, २९ चैत । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वनस्पतिको व्यावसायिकखेती विस्तार गर्न आवश्यक रहेको बताउनुभएको छ । वनस्पति विभागको ५९औँ वार्षिकोत्सव तथा २०औँ वनस्पति