Logo

Tag: वन डढेलो

वन डढेलो नियन्त्रण गर्नुपर्नेमा जोड

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २७ वैशाख । वन क्षेत्रमा बर्सेनि लाग्ने डढेलोका कारण जैविक विविधतामा ह्रास पुगेको भन्दै नियन्त्रणका लागि सरोकारवालाले वन व्यवस्थापनमा जोड दिएका छन् । देशभरका

विस्तृत पढ्नुहोस
देशभर ३९ जिल्लाका एक सय ६५ स्थानमा डढेलो

काठमाडौँ, १९ वैशाख । देशभर वन डढेलोको अवस्था विकराल बन्दै गइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज ३९ जिल्लाका एक सय ६५ स्थानमा वन डढेलो

नवलपुरमा वन डढेलो नियन्त्रण बाहिर

नवलपुर (नवलपरासी सुस्तापूर्व), १६ वैशाख । नवलपुरमा गत चैत पहिलो सातादेखि लागेको वन डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । डिभिजन वन कार्यालय नवलपुरका वन अधिकृत शिशिर लम्सालले जिल्लामा दैनिक

उपभोक्ता सक्रिय भए पनि कञ्चनपुरमा वन डढेलो रोकिएन

कञ्चनपुर, १६ वैशाख । कञ्चनपुरमा वन डढेलो बढ्दै गएको छ । स्थानीय सामुदायिक वनका उपभोक्ता समूहले डढेलो नियन्त्रणका लागि सक्रियता बढाए पनि दिनप्रतिदिन डढेलोका घटना बढ्दै गई बहुमूल्य जडीबुटी, काठ-दाउरामा

वन डढेलो नियन्त्रणका लागि सिसी क्यामरा जडान

काठमाडौँ, ७ वैशाख । वन डढेलो नियन्त्रणका लागि विभिन्न डिभिजनल वन कार्यलयहरुले सिसी क्यामरा राख्न सुरु गरेका छन् । जङ्गलमा लाग्ने अधिकांश डढेलो मानवीय कारणले भएको भन्दै नियन्त्रणका लागि सिसी

बसाइँसराइको प्रभावले वन डढेलो बढ्दो

बलेवा (बागलुङ), ३ वैशाख । डोकोभरि स्याउला बोकेर जङ्गल हुँदै घर हिँडेका गोठाला आजभोलि गाउँघरमा देखिँदैनन् । कुनै समय गोठमुनि खात लाग्ने मलखात स्याउला आजभोलि गाउँ छेउको पाखोबारीमै खात लागेको

वन डढेलोबाट घाइते हुनेको निःशुल्क उपचार र मृतकको परिवारलाई राहतको माग

काठमाडौँ, २९ चैत । मुलुकभरका सामुदायिक वनहरुको छाता सङ्गठन सामुदायिक वन उपभोक्ता महासङ्घ (फेकोफन) ले वन डढेलोबाट घाइते हुनेहरुको निःशुल्क उपचार र मृतकको परिवारलाई राहत उपलब्ध गराउन माग गरेको छ

वन डढेलो रोकथाम गर्न विशेष अभियान

मध्यविन्दु (नवलपरासी), १ चैत । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा वन डढेलो रोकथामका लागि आजदेखि विशेष अभियान सञ्चालन गरिएको छ । जिल्लाका अधिकांश वन डढेलोको उच्च जोखिममा रहेपछि अभियान सञ्चालन गरिएको

गुल्मीमा दुई हजार हेक्टर वनमा डढेलो

तम्घास, २० वैशाख। गुल्मीमा सामुदायिक वनको दुई हजार हेक्टरमा डढेलो लागेको छ । गत वर्षको चैत र यस वर्ष वैशाखमा जिल्लाका विभिन्न ८९ ठाउँमा डढेलो लागेको छ । डढेलोबाट साना

दाङको चुरेक्षेत्रको वन डढेलोको चपेटामा

देउखुरी, ८ वैशाख । दाङमा बर्सेनि हजारौँ हेक्टर वन डढेलोका कारण खरानी हुने गरेको छ । मानवीय लापरबाहीका कारण वनमा बर्सेनि डढेलो लाग्ने गरेको डिभिजन वन कार्यालय दाङको भनाइ छ

पाल्पाका २७ वडा डढेलोको उच्च जोखिममा

काठमाडौँ, ७ चैत । पाल्पाको १० पालिकामध्ये सात पालिका वन डढेलोको उच्च जोखिममा रहेका छन् । जिल्लाका तिनाउ, रिब्दीकोट, तानसेन, रैनादेवी माथागढी, निस्दी र पूर्वखोला उच्च जोखिममा रहेका डिभिजन वन