काठमाडौं, १९ बैशाख । करिब एक महिना अघिदेखि दोस्रो पटक नेपालमा कोरोना संक्रमणदर बढेको छ । शनिबार एकैदिन ५७ सय ६३ जना संक्रमित थपिएका छन्