Logo

Tag: वर्षा

पहिराले अवरुद्ध हेलम्बु राजमार्ग खुल्यो

-रिपोर्टर्स नेपाल/संवाददाता

सिन्धुपाल्चोक, १५ भदौ: लगातारको वर्षा र बाढीले निरन्तर पहिरो खस्दा अवरुद्ध हेलम्बु राजमार्ग दुई दिनपछि सञ्चालनमा आएको छ । मध्यान्ह १२.३० बाट पहिरो पन्छ्याएर सडक

विस्तृत पढ्नुहोस
नागढुङ्गा–नौबिसे सडकखण्ड अवरुद्ध

काठमाडौँ, १४ भदौ: अविरल वर्षापछि खसेको पहिरोका कारण नागढुङ्गा–नौबिसे सडकखण्ड आज अवरुद्ध भएको छ । त्रिभुवन राजपथस्थित चिसापानी धारानजिक पहिरो जाँदा सो सडकखण्ड अवरुद्ध भएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख

वर्षाका कारण पाल्पाका विभिन्न सडक अवरुद्ध

रामपुर, १३ भदौ: अविरल वर्षाका कारण पाल्पाका विभिन्न सडक अवरुद्ध बनेको छ । लगातारको वर्षाले सिद्धार्थ राजमार्ग तथा जिल्लाका विभिन्न ग्रामीण सडक बन्द छन् । सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने पाल्पा–बुटवल सडकखण्डका

लगातारको वर्षाले घर भत्किँदा बालिकाको मृत्यु

पाल्पा, १३ भदौ: लगातारको वर्षाले घर भत्किँदा च्यापिएर गए राति एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुने तानसेन नगरपालिका–५ कैलाशनगरका नारायणबहादुर दर्जीकी १० वर्षीया छोरी नैना दर्जी रहेको प्रहरीले

हेलम्बु राजमार्ग अवरुद्ध

सिन्धुपाल्चोक, १३ भदौ: लगातारको वर्षा र बाढीले निरन्तर पहिरो खस्दा हेलम्बु राजमार्ग पुनः अवरुद्ध भएको छ । मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला रातोपहरोमा माथिबाट पहिरो खसिरहेकाले सडक अवरुद्ध भएको

हुस्सुले ढाकेको कर्णाली नदी

कञ्चनपुर, १२ भदौ: कैलालीको चिसापानीस्थित वर्षाका बेला हुस्सुले ढाकेको कर्णाली नदी ।- तस्वीर : राजेन्द्रप्रसाद पनेरु-रासस

पहिरामा तीन बेपत्ता, एकको उद्धार

नवलपुर, ११ भदौ: बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोटमा पहिरो खस्दा तीन बेपत्ता भएका छन् । हुप्सेकोट–४ माथिल्लो चारघरे रुम्सीमा आज बिहान खसेका पहिरामा परी तीन बेपत्ता

अवरुद्ध हेलम्बु राजमार्ग सञ्चालनमा

सिन्धुपाल्चोक, ११ भदौ: लगातारको वर्षा र बाढीले पहिरो खस्दा अवरुद्ध हेलम्बु राजमार्ग सञ्चालनमा आएको छ । मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला रातो पहरामा माथिबाट पहिरा खस्दा आज बिहानदेखि बाटो

वर्षाले रुपन्देहीका विभिन्न क्षेत्र डुबानमा, देवदहमा पुल भासियो

लगातार परेको अविरल वर्षाका कारण रुपन्देहीका विभिन्न क्षेत्र डुबानमा परेका छन् । जिल्लाका दक्षिणी क्षेत्र लुम्बिनी, मर्चवारलगायतका धेरै ठाउँमा वर्षाले बढी असर गरेको प्रहरीले जनाएको छ । लगातारको वर्षाले खोला

शनिबारसम्म देशभर भारी वर्षा हुनसक्ने, बाढीपहिरोको जोखिम

काठमाडौं, १० भदौ । अबको तीन दिन देशभर भारी वर्षाको सम्भावना रहेको छ । देशभर शनिबार भारी वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल मनसुनको न्यून

मुसलधारे वर्षाका कारण भेनेजुयलामा २० को मृत्यु

मेरिडा, १० भदौ: मुसलधारे वर्षाका कारण भेनेजुयलामा कम्तीमा २० जनाको मृत्यु भएको छ ।देशको पश्चिमी क्षेत्रमा वर्षापछि आएको बाढी र पहिरोमा परी उनीहरुको मृत्यु भएको स्थानीय अधिकारीले बिहीबार जानकारी दिएका

एक साता मनसुन सक्रिय रहनेः यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, ७ भदौ: मनसुनी वायु सक्रिय रहेका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको