Logo

Tag: वर्षा

अन्तरराष्ट्रिय विमानस्थलको उडान सामान्य

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १२ असार: मनसुनी वायुको प्रभावले काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा बदली र वर्षा भइरहेको छ । मनसुनी वायुका कारण देशका धेरैजसो स्थानमा सामान्यदेखि पूर्ण

विस्तृत पढ्नुहोस
पाँच प्रदेशका केही ठाउँमा भारी वर्षा

काठमाडौँ, १२ असार: मनसुनी वायु सक्रिय रहेकाले मुलुकका विभिन्न क्षेत्रमा आज बिहानैदेखि पानी परिरहेको छ । मुख्यगरी प्रदेश १, २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा

मनसुनी वायुको प्रभावले देशको अधिकांश भागमा वर्षा

काठमाडौँ, १२ असार: मनसुनी वायुको प्रभावले देशका अधिकांश भागमा सामान्यदेखि पूर्ण बदली रहनुका साथै कतिपय स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान

मौसम पूर्वानुमानः आज देशका मध्य क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं, १० असार । आज देशको मध्य क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले बाढी र पहिरोको जोखिम रहेका क्षेत्रका बासिन्दालाई सचेत

वर्षाले भत्कायो कारागार पर्खाल

मान्म, ६ असार: लगातारको वर्षाका कारणले जिल्ला कारागार कालीकोटको पर्खाल भत्किएको छ । पुरानो जीर्णाद्धार भवनसहितको चिरा परेको पर्खा वर्षाले भत्काएको हो । कारागारको पर्खाल भत्ँिकदा कैदीबन्दी जाखिममा परेका छन्

मौसम पूर्वानुमानः चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौं, ६ असार । आज देशका धेरै भूभागमा भारी वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज देशभर मनसुनी वायुको प्रभाव रहेको छ । भने, हाल देशको

लगातारको वर्षाले एक पक्की घर भत्कियो

डोटी, ६ असार: लगातार वर्षातले सायल गाउँपालिका–१ कौराडी गैतोलाका गोरखबहादुर देउवाको दुईतले पक्की घर गए राति भत्किएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार जमीन भासिएपछि

लगातारको वर्षाले भौतिक संरचनादेखि पशुवस्तमा नोक्सानी

सिमकोट, ६ असार: पाँच दिनदेखि लगातार परेको अविरल वर्षाले जिल्लामा सार्वजनिक संरचनादेखि निजी क्षेत्रमा क्षति पुग्दा लाखौँको नोक्सान भएको छ । वर्षाले शनिबार रातिसम्म जिल्लाका विभिन्न गाउँपालिकामा पाँचवटा घरमा पूर्ण

लिपिङ पुल अवरुद्ध हुँदा टिचिङ र वीरका अक्सिजन प्लान्ट तातोपानीमै रोकियो

काठमाडौँ, ५ असार: लगातारको वर्षाका कारण सिन्धुपाल्चोकको लिपिङ पुलसँगैको सडक भाँसिदा त्रिवि शिक्षण, वीर र नर्भिक अस्पतालका लागि ल्याइएको अक्सिजन प्लान्ट तातोपानीमै रोकिएको छ । मितेरी पुलभन्दा करीब २०० मिटर

सतर्कता अपनाउन प्रशासनको आग्रह

बैतडी, ४ असार: केही दिनदेखि लगातारको वर्षा भइरहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । वर्षाले महाकाली नदी र अन्य खोलामा पानीको बहाव बढेको छ । दार्चुलादेखि बैतडी हुँदै डडेल्धुरा–कञ्चनपुर बग्ने

महाकाली नदीको सतह बढ्यो, सतर्कता अपनाउन आग्रह

दार्चुला, ४ असार: लगातारको वर्षाका कारण महाकाली नदीको सतह बढ्दै गएको छ । महाकालीमा पानीको सतह बढेसँगै जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले सजकता अपनाउन सबैमा आग्रह गरेको छ ।

पाँच दिनदेखि हवाई सेवा अवरुद्ध

सिमकोट, ४ असार: अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवा पाँच दिनदेखि अवरुद्ध बनेको छ । देशभरसहित हुम्लामा लगातार परेको वर्षाका कारण हवाई उडान हुन नसकेको हो । निषेधाज्ञाको समयमा