काठमाडौं, १ असार । अविरल वर्षाले देशका विभिन्न स्थानमा बाढीको बितण्डा मच्चिएको छ । विभिन्न नदीहरुमा जलसतह खतरा तहमा पुगेको छ । मनाङले बाढीपहिरोले ठूलो
बलेवा, १ असार: वर्षासँगै आएको पहिरोका कारण बागलुङको काठेखोला गाउँपालिकामा पाँच घर विस्थापित भएका छन् । काठेखोला गाउँपालिका–७ जिरेदीमा घरमाथी र घरमुनीबाट पहिरो गएपछि ती परिवार विस्थापीत भएको जिल्ला प्रहरी
३० जेठ: पाकिस्तानको विभिन्न क्षेत्रमा भारी वर्षा र बतासको कारण कम्तिमा १० व्यक्तिको ज्यान गएको छ । खराब मौसमका कारण खैबर पख्तूनख्वामा पाँच, बलूचिस्तानमा तीन र दुई जनाको पञ्जाबमा मृत्यु
काठमाडौँ, २९ जेठ: शुक्रबारदेखि नेपालको पूर्वी भूभाग प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशमा प्रवेश गरेको मनसुन आजदेखि गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशको पूर्वी भू–भागसम्म प्रवेश गरेको छ
–पूर्णप्रसाद मिश्र काठमाडौँ, २९ जेठ:नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञा र वर्षासँगै वाग्मती सफाइ महाअभियानलाई निरन्तरता दिइएको छ । सफाइ महाअभियानको ४२२ औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा
काठमाडौँ, २८ जेठ: बङ्गालको खाडी आसपास विकसित भएको न्यून चापीय क्षेत्रका कारण आजदेखि नेपालको पूर्वी भूभाग प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा मनसुन आगमन भएको छ ।
काठमाडौँ, २७ जेठ: नेपालमा अब केही दिनमा पूर्वबाट मनसुन भित्रिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बङ्गालको खाडीबाट मनसुन विकसित भइसकेको र त्यो नेपाल आउने क्रममा रहेको वरिष्ठ
२२ जेठ : श्रीलंकामा गए रातिदेखि आएको भारी वर्षा र हावाहुरीका कारण शनिबार बिहान सम्ममा कम्तीमा पनि चार जनाको ज्यान गएको छ । साथै सो हुरीमा परी सात जना नागरिक
जलेश्वर, १५ जेठ: बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण महोत्तरीका आधा दर्जन सरकारी कार्यालय जलमग्न भएका छन् । ढल निकासको उचित व्यवस्था नहुँदा पानी निस्कन नपाएपछि जिल्ला अदालत, जिल्ला समन्वय
– गोपालप्रसाद बराल महोत्तरी, १५ जेठ : लगातारको वर्षाले यहाँका किसान वाक्कदिक्क भएका छन् । बिहीबार अबेर साँझदेखि शुरु भएको वर्षा तेस्रो दिन आज पनि नथामिएपछि किसान विरक्त भएका हुन्
काठमाडौं, १४ जेठ । चक्रवात् यासको असर लगातार तेस्रो दिन पनि परिरहेको छ । देशका पूर्वी र मध्य भागमा निरन्तर मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार चक्रवात
– टेकराज पोखरेल नवलपुर, १४ जेठ: लगातार भएको वर्षाको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक विस्तारको काम रोकिएको छ । बुधबार बिहानदेखि परेको अविरल वर्षाका कारण सडक विस्तारको काम ठप्प भएको नारायणगढ–बुटवल