Logo

Tag: वर्षा

गोठ पुरिँदा बेपत्ताको शव भेटियो

-रिपोर्टर्स नेपाल/संवाददाता

बलेवा, ८ असोज: अविरल वर्षापछि गोठ भत्केर काठेखोला गाउँपालिका–२ भीमापोखरामा बेपत्ता भएका पुरुषको शव फेला परेको छ । बुधबार साँझ गोठमाथिबाट आएको पहिरोले भीमापोखराको बास्बोट

विस्तृत पढ्नुहोस
लगातारको वर्षाले तरकारी खेती सखाप

महोत्तरी, ८ असोज: लगातारको वर्षाले तरकारी बाली गालेपछि महोत्तरीका किसान पिरोलिएका छन् । भर्खरै लगाइएका तरकारीका बेर्ना र उम्रदै गरेका सागसब्जीका बिरुवा लगातारको वर्षाले गालेर नोक्सान गरेपछि तरकारी खेती गर्ने

अझै लगातार वर्षा हुने, बाढीपहिरोको उच्च जोखिम

काठमाडौं, ८ असोज । देशभर दुई दिनयता लगातार वर्षा भइरहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार साँझ ५ बजेसम्म पनि लगातार वर्षाको सम्भावना रहेकोले कतिपय स्थानमा नदी सतह जोखिमपूर्ण अवस्थामा

मनसुन सक्रियः यी प्रदेशमा हुँदैछ अति भारी वर्षा

काठमाडौं, ८ असोज । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्म देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल भारतको मध्य प्रदेशको

मनसुन ढिलो बाहिरिने, शनिबारसम्म देशभर वर्षा

काठमाडौँ, ७ असोज: पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्म देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्यून चापीय क्षेत्र रहेको र

आगामी तीन दिन अधिकांश स्थानमा वर्षा हुने

काठमाडौँ, ३१ भदौ: आगामी तीन दिन देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबारसम्म देशभर हल्कादेखि मध्यम वर्षाको

बिनामारे पहिरा: बेपत्ता वृद्धाको शव फेला

अविरल वर्षासँगै आज बिहान आएको पहिरामा परी बागलुङको जैमिनी नगरपालिका–५ बिनामारेमा बेपत्ता भएकी ७० वर्षीया जालपादेवी पौडेलको शव भेटिएको छ । यसअघि पहिरामा परी वडा नं १ कुश्मिशेराको टुनिबोटकी ६०

केही दिन वर्षाको क्रम बढ्ने : बाढी/पहिरोको सम्भावना

काठमाडौँ, २३ भदौ: आजदेखि तीनदिन मौसम बदली हुने भएकाले मुलुकका विभिन्न क्षेत्रमा विगतको तुलनामा पानी पर्ने क्रम बढ्ने र केही स्थानमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम

पाकिस्तानको पञ्जाबमा वर्षाका कारण घरहरू भत्किँदा १० को मृत्यु

१९ भदौ: पाकिस्तानको पूर्वी पंञ्जाब प्रान्तको चकवाल जिल्लामा शुक्रवार घर भत्किँदा कम्तीमा १० व्यक्तिको ज्यान गएकोे उद्धारकर्मीहरूले बताएका छन् । उक्त क्षेत्रका उद्धारकर्मीहरूले स्थानीय सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार एउटा घरको

काठमाडौं उपत्यकासहित यी स्थानमा वर्षा भइरहेकाले बाढीको खतरा

काठमाडौं, १० भाद्र । देशका विभिन्न भागमा विगत केही घन्टायता वर्षा भइरहेको छ । वर्षाका कारण कतिपय नदीहरुमा बहाव एक्कासी बढ्न सक्ने नेपाल बाढी सूचना केन्द्रले जनाएको छ । मकवानपुर,

पहिराले तीन घर बगायो, २५ परिवार विस्थापित

सल्यान, ८ भदौ: वागचौर नगरपालिका ­१२ बाफुखोलामा आएको अविरल वर्षाले ओखरेनी गाउँका २५ घरपरिवार विस्थापित भएका छन् । ओखरेनी गाउँमा पहिराको उच्च जोखिममा परेपछि स्थानीयवासी विस्थापित भएर देउपुरीमा रहेको दुर्गा

वाग्मती प्रदेशका केही क्षेत्रमा चट्याङसहितको भारी वर्षा

काठमाडौँ, २ भदौ: अहिले मुख्यतः वाग्मती प्रदेशको केही क्षेत्रमा चट्याङसहितको भारी वर्षा भइरहेको छ । नुवाकोट र धादिङ आसपासमा विकसित भएको मनसुनी बादलका कारण यस क्षेत्रमा वर्षा भइरहेको जल तथा