गलकोट, १ भदौ: अविरल वर्षाका कारण राष्ट्रिय गौरवको आयोजनामध्येको एक मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्ड अबरुद्ध भएको छ । बागलुङ खण्डअन्र्तगतको निसीखोलामा खसेको पहिरोले लोकमार्ग
काठमाडौँ, ३२ साउन: मनसुनी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
काठमाडौँ, ३१ साउन : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले तीन दिन देशको अधिकांश भूभागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी न्यून चापीय रेखा पश्चिममा नेपाल
काठमाडौँ २५ साउन। । वर्षा गराउने न्यूनचापीय रेखा पुनः नेपाल नजिक आउने भएको छ । विगत एक साता नेपालबाट दक्षिणतिर न्यूनचापीय रेखा कायम रहेको थियो । त्यो रेखा नेपालतिर आउँदै गर्दा पुनः
सिन्धुपाल्चोक, २३ साउन :अविरल वर्षाले मेलम्ची नगरपालिका–१० शिखरपुरका १५ घर जोखिममा परेका छन् । स्थानीय राजु दाहाल, भेषलाल दाहाल, सन्तोष दाहाल, पुण्यप्रसाद दाहाल, पम्फा दाहाल, तुलाराम दाहाल, लिलानाथ दाहालको सहित
गोरखा, साउन २३ । गोरखामा दरौदी नदीले बगाएर दुई बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा पालुङटार नगरपालिका–१ खुर्पाजुङ घर भएका १६ वर्षीय सविन श्रेष्ठ र १५ वर्षीय प्रज्ज्वल श्रेष्ठ
२० साउन : दक्षिण कोरियामा विगत चार दिनदेखिको भिषण वर्षाका कारण मंगलबारसम्म १३ जनाको मृत्यु भएको छ भने १३ जना बेपत्ता भएका छन् । केन्द्रीय विपद निकायका अनुसार कोरियाको मध्य
सिन्धुपाल्चोक, १९ साउन । भारी वर्षाका कारण सिन्धुपाल्चोकको दुई स्थानमा गएराति गएको पहिरोमा वेपत्ताहरुको शव फेला परेको छ । प्रहरीका अनुसार घटनामा वेपत्ता समेतको शव फेला परेपछि मृतक संख्या १०
काठमाडौं, १९ साउन । आज कोशीका मुख्य सहायक नदीहरुमा बहाब बढेर केहीमा सतर्कता सम्म पुग्न सक्ने पूर्वानुमान गरिएको छ । सिन्धुपाल्चोक र आसपासका जिल्लामा गएरातिको भारी वर्षाले त्यस क्षेत्रका नदीमा
सिन्धुपाल्चोक, १९ साउन । मेलम्चीमा गएराति पहिरो गएको छ । पहिरोमा पुरिएर आठ जना वेपत्ता भएका छन् भने एकजनाको जिवीतै उद्धार गरिएको छ । स्थानीयवासीका अनुसार ६-७ घण्टासम्म भएको ‘अति
चौतारा, १८ साउन : अविरल वर्षाले गत असार २४ गते राति आएको बाढीपहिराले क्षतिग्रस्त अरनिको राजमार्गको बाह्रबीसे–तातोपानी सडकखण्डमा यातायात सञ्चालन भएको छ । छब्बीस दिनदेखि अवरुद्ध सडक व्यवसायी, स्थानीय निकाय,
कर्णाली, १८ साउन : अविरल वर्षाका कारण एक सातादेखिको कर्णाली राजमार्ग अवरुद्ध रहेको छ । राजमार्गको कालीकोट सडकखण्डको दहीखोला, कालेखोला, जितेगाड, हुल्म, मोल्फा, पिली, सेराबाडा, चौखोला, टाकुल्ला, बालीगाड, भैँसीगौडा, टिमुरेभीड,