Logo

Tag: वर्षा

देशभर वर्षाले बाढीपहिरोको खतरा बढ्यो, बितेको २४ घन्टाभित्र ११ को मृत्यु १७ जना वेपत्ता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २९ असार । बाढीपहिरोले देशका चारवटा जिल्लामा जनधनको क्षति भएको छ । गृहमन्त्रालयका अनुसार बितेको २४ घन्टाभित्र ११ जनाको मृत्यु हुनाको साथै १७ जना

विस्तृत पढ्नुहोस
तनहुँमा बाढीपहिरोले मृत्यु हुनेको संख्या ६ पुग्यो (सुचीसहित)

तनहुँ, २९ असार । बाढीपहिरोले जिल्लामा मृत्यु हुनेको संख्या छ पुगेको छ । पाँचजना वेपत्ता छन् । आइतबार रातिदेखको अविरल वर्षाले बाढीपहिरोले रिसिङ गाउँपालिका र ब्यास नगरपालिकामा जनधनको क्षति पुगेको

रातभर पानी पर्यो, जलमग्न भएको छ- कृष्णबहादुर कटवाल, प्रजिअ, महोत्तरी

काठमाडौं, २९ असार । महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले रातभर पानी परेकाले केही जोखिम बढेको बताएका छन् । महोत्तरीमा कतिपय स्थानमा डुबान भएको जानकारी दिए । उनीसँग रेडियो एनआरएनका

देशका अधिकांश भागमा बाढीको बितण्डा, तराईमा डुबान

महोत्तरी, २८ असार । देशका अधिकांश भु-भागमा बाढीले बितण्डा मच्चाइरहेको छ । तराईका अधिकांश जिल्लामा डुबानको समस्या बढेको छ । मध्यपूर्वी तराईमा लगातारको वर्षाले जनजीवन प्रभावित बनाएको छ । बुधबारयता

मनसुन सक्रिय हुनेक्रम जारी

काठमाडौँ, २८ असार : जल तथा मौसम विज्ञान विभागले आइतबार देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ । गत बिहीबारदेखि सक्रिय रहेको मनसुन अझै केही

आज देशभर वर्षा, कहाँ कस्तो मौसम

काठमाडौं, २८ मंसिर । देशका अधिकांश स्थानमा विहान वर्षा भइरहेको छ । आज दिउँसा र साँझपनि अधिकांश भुभागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनी न्युन

म्याग्दीको बाढीपहिरोमा मृत्यु हुनेको सख्या २७ पुग्यो (सुचीसहित)

म्याग्दी, २७ असार । जिल्लाको विभिन्न स्थानमा शुक्रबार गएको बाढीपहिरोमा मृत्यु हुनेको संख्या २७ पुगेको छ । साँझसम्म २७ जनाको मृत्यु पुष्टि भएको छ । चारजना अझै वेपत्ता छन् ।

अविरल वर्षाले धनुषा प्रभावित

धनुषा, २७ असार : बिहीबार रातिदेखि परिरहेको अविरल वर्षाले जनकपुरधाम जलमग्न हुनुको साथै धनुषा जिल्लाका विभिन्न गाउँपालिका र नगरपालिकाको जनजीवन प्रभावित भएकन छन्। यहाँको मूल सडकमा दुई फिटभन्दा वढी पानी

अझै तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना

काठमाडौँ, २७ असार : जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको जनाएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिकै रहेकाले सोमबारसम्म उक्त

आज देशभर वर्षा

काठमाडौं, २७ असार । देशमा आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाा अनुसार कतिपय स्थानमा विहानै देखि वर्षा भइरहेको छ । हाल मनसुनी न्युन चापिय

मनसुन सक्रिय भएसँगै यी स्थानमा वर्षा

काठमाडौं, २६ असार । देशका विभिन्न स्थानमा विहान देखि नै वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा हल्का देखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनी न्युन

वर्षाले भीमदत्तनगरका बस्ती डुबानमा

कञ्चनपुर, २४ असारःदुई दिनदेखिको अविरल वर्षाका कारण कञ्चनपुरको भीमदत्तनगर बजार र आसपासको क्षेत्र डुबानमा परेको छ । ढल व्यवस्थापनको अभाव र पानीको निकास नहुँदा भीमदत्तनगरपालिका–१८ बागबानी, १५ निम्बुखेडा, जानकी टोल,